एकैपटक ५५ वटा ऐन संशोधन विधेयक संसदमा दर्ता

f.title
निशान न्युज Poush 10, 2075

काठमाडौं । सरकारले एकैपटक ५५ वटा ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको छ । संविधानसँग बाझिएका कानुन परिमार्जनको समयसीमा नजिकिँदै गर्दा एकैपटक ५५ वटा ऐन संशोधन विधेयक संसदमा दर्ता गरेको हो । सरकारले दर्ता गरेको विधेयकअनुसार नेपाल कानुन व्याख्यासम्बन्धी ऐन, विदेशी विनिमय ऐन, स्थानीय प्रशासन ऐन, शिक्...

अरुको पैसा आफ्नो खातामा राख्ने पक्राउ

अरुको पैसा आफ्नो खातामा राख्ने पक्राउ

Poush 9, 2075 काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालय विशालबजार काठमाडौंमा यू एस डी खाता खोलेर इ–बैंकिङ, इ–वालेट जस्ता विद्युतीय माध्यममार्फत अरुको पैसा आफ्नो खातामा राख्ने एकजना पक्राउ परेका छन् । बैंकको सिस्टम दुरुपयोग गरी...

लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको...

लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको चरेशसहित महिला पक्राउ

Poush 9, 2075 रोल्पा । पाँच किलो चरेशसहित एक महिला पक्राउ परेका छन् । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेशसहित पक्राउ गरिएको हो । चरेशसँ...

घोराही तनावग्रस्त, अश्रुग्यास प्रहार ...

घोराही तनावग्रस्त, अश्रुग्यास प्रहार गरी शव उठाइयो

Poush 9, 2075 दाङ । घोराहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित घोराही हस्पिटल नजिकै बसले ठक्कर दिँदा स्कुटर चालक घोराही उपमहानगरपालिका १८ फुर्सेखालीका २९ वर्षी...

विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै च...

विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै चौधरीले गरे छुरा प्रहार

Poush 9, 2075 पर्सा । पर्सागढी नगरपालिका–१ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते भएको छ । घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नाय...

घुससहित वडा सचिव पक्राउ

घुससहित वडा सचिव पक्राउ

Poush 9, 2075 बुटवल । अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सोमबार घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका-१३ का वडा सचिव भरतकुमार काउचालाई पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो ...

आन्दोलनमा उत्रेका निजामती कर्मचारी आक...

आन्दोलनमा उत्रेका निजामती कर्मचारी आक्रामक, मस्यौदा तयार गर्ने कर्मचारीमाथि कारबाहीको माग

Poush 9, 2075 काठमाडौं । सरकारले ल्याएको समायोज अध्यादेशविरूद्ध आन्दोलनमा उत्रेका निजामती कर्मचारी आक्रामक भएका छन् । सरकार भने आफ्नो अडानमा छ । कर्मचारीले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटी अध्यादेश सच्चयाउन माग राख्दै मस्यौ...

दुई भारतीय नागरिक पक्राउ

दुई भारतीय नागरिक पक्राउ

Poush 9, 2075 काठमाडौं । सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा नेपाली २४ लाख रुपैयाँसहित दुई भारतीय नागरिकलाई आइतबार पक्राउ परेको छ । पक्राउ पर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज, ९ का २८ वर्षीय सनोजक...

ट्रयाक्टरको ठक्करबाट ९ वर्षीया बालिका...

ट्रयाक्टरको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु

Poush 9, 2075 गुल्मी । मदाने गाउँपालिका-२ पुर्कोटदहमा ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका–५ घर भई हाल पुर्कोटदहस्थित मामाघरमा बस्दै आएकी ९ वर्षीया एलिशा केसी रहेको प्रहरीले जनाएको ...

हतियार पड्किँदा प्रहरी जवान घाइते

हतियार पड्किँदा प्रहरी जवान घाइते

Poush 9, 2075 मोरङ । आफैंले बोकेको हतियार पड्किँदा एक प्रहरी जवान घाइते भएका छन् । सोमबार बिहान एक्कासी राइफल पड्किएपछि गस्तीमा रहेका प्रहरी जवान सञ्जिव खड्का घाइते भएका हुन् । खड्का इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत छन् ...

तेह्रथुमको खोलामा अस्थायी पुल निर्माण...

तेह्रथुमको खोलामा अस्थायी पुल निर्माण गरिने

Poush 9, 2075 तेह्रथुम । पुष्पलाल मध्यपहाडि लोकमार्गअन्तर्गत तेह्रथुमको संक्रान्ति–म्याङ्लुङ सडक खण्डमा पर्ने खोरुङ्गा खोलामा अस्थायी पुल निर्माण गरिने भएको छ । मोटरेवल पुल नहुँदा खोलाको बीचबाटै सवारी आवत् जावत् गर्नुपरेको र जोखिम भएको...

प्रधानाध्यापकको सरुवा भएपछि... वीरगञ्...

प्रधानाध्यापकको सरुवा भएपछि... वीरगञ्जको घण्टाघर तनावग्रस्त

Poush 9, 2075 वीरगञ्ज । माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा भएपछि विद्यार्थीले सोमबार बिहानैदेखि घण्टाघरमा नारा जुलुस गरेका छन् । घण्टाघर अहिले तनावग्रस्त अवस्थामा रहेको छ । वीरगञ्ज महानगरपालिकाल...

सरकारी योजनामा अनियमितता गरेको भन्दै ...

सरकारी योजनामा अनियमितता गरेको भन्दै इन्जिनियरलाई कालोमोसो

Poush 9, 2075 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारी योजनामा अनियमितता गरेको भन्दै एक इन्जिनियरलाई कालोमोसो दलेको छ । आइतबार मुगुमा कार्यरत इन्जिनियर महेश कठायतलाई नेकपा मुगुले आइतबार कालोमोसो दलेको हो । उपभोक्त र सेवाग्राहीसँग ह...

गाडी भित्रै १६ वर्षिय किशोरी बलात्कृत

गाडी भित्रै १६ वर्षिय किशोरी बलात्कृत

Poush 9, 2075 रसुवा । १६ वर्षिय किशोरी बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका-६ का १९ वर्षिय दीपक खतिवडा, विदुर नगरपालिका-४ का संजीव कुमार गुप्ता र विदुरका २२ वर्षिय...

हत्याको विरोधमा सबै निजी विद्यालय बन्द

हत्याको विरोधमा सबै निजी विद्यालय बन्द

Poush 9, 2075 सर्लाही । निजी बोर्डिङ स्कुल सञ्चालकको हत्याको विरोधमा सोमबार सर्लाहीका सबै निजी विद्यालय बन्द गरिएको छ । जिल्लाको जिरायतमा निजी विद्यालय सञ्चालन गर्दै आएका मालिक महतोको गत शुक्रबार राति अज्ञात व्यक्तिले गरेको हत्याको विर...

साताको लोकपृय

संगठन विस्तारमा मानवतावादी पार्टी, भारतमा बन्यो प्रवासी समिति

Manabata party news india

काठमाडौं । नेपाल मानवतावादी पार्टीले संगठन विस्ता अभियान तीव्र बनाएको छ । सो पार्टीका केन्द्रिय ...