ओखलढुंगाको चिशंखुगढी गाउँपालिक प्रमुखमा माओवादी केन्द्र , उपप्रमुखमा एमाले

f.title
निशान न्युज Ashad 17, 2074

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा माओवादी केन्द्रका प्रमुखका उम्मेद्वार निशान्त शर्मा १ हजार ९ सय ६ मत सहित विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्धी एमालेका भिमबहादुर थापाले १ हजार ९ सय ३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी सुष्मा राईले २ हजार ७३ मत सहित विजयी भएकी छन् । उनको...

दार्चुला नौगाड गाउँपालिकाको अध्यक्ष उ...

दार्चुला नौगाड गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पद एमालेको भागमा

Ashad 17, 2074 दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका प्रैमसिंह धामी २ हजार २ सय ८९ मत सहित विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी कंग्रेसका जगतसिंह ठगुन्न...

सुर्खेतका द्धन्दपीडितका लागि राहत वित...

सुर्खेतका द्धन्दपीडितका लागि राहत वितरण गरिने

Ashad 17, 2074 सुर्खेत, ।शान्ति तथा पुनःनिर्माण मन्त्रालयले द्वन्द्वपीडितलाई पुनःस्थापना गर्ने लक्ष्यअनुसार दोस्रोचरणका लागि राहत वितरण गर्न लागेको हो । सुर्खेतका द्धन्दपीडितका लागि २० करोड ४० लाख ६४ हजार राहत वितरण गरिने भएको छ । दशवर्...

आफैंले बोकेको हतियारले आत्माहत्या

आफैंले बोकेको हतियारले आत्माहत्या

Ashad 17, 2074 लहान, । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफंैले बोकेको हतियारबाट आत्महत्या गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोब्रधन खत्रीले गए राति आफै...

तमोरमा नदीमा बगेर म्यादी प्रहरी बेपत्ता

तमोरमा नदीमा बगेर म्यादी प्रहरी बेपत्ता

Ashad 16, 2074 धनकुटा, । धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोरमा बगेर बेपत्ता भएका छन् । दिउँसो गर्मी भएकाले तमोर नदीमा नुहाउन गएका म्यादी प्रहरी सचिन लिम्बू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ...

धनकुटामा एमालेले गाउँपालिकामा ग¥यो व...

 धनकुटामा एमालेले गाउँपालिकामा ग¥यो विजयी सुरुवात

Ashad 16, 2074 धनकुटा । धनकुटाको खाल्सा छिन्ताङ्ग शहिदभुमि गाउँपालिकामा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मनोज राईले ४ हजार ५४ मत ल्याई गाउँपालिका वडाअध्यक्षमा खाता खोलेका छन् । त्यस्तै उप अध्यक्षमा एमालेका उम्मेदवार रत्नेश्...

माओवादीका उम्मेदवार १ मतआन्तरले विजयी

माओवादीका उम्मेदवार १ मतआन्तरले विजयी

Ashad 16, 2074 धनकुटा । माओवादी केन्द्रबाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार कृष्णकुमार मगरले उनको निकटम प्रतिद्वन्द्वी इन्द्र बहादुर सारु मगरलाई १ मतको अन्तरले वडा अध्यक्ष मा जितकायम गर्न सफल भएका छन् । विजयी कृ...

भारतीय मुद्रा सहित ५१ वर्षीय सेठ्ठी क...

भारतीय मुद्रा सहित ५१ वर्षीय सेठ्ठी काठमाडौंको एयरपोर्टबाट पक्राउ

Ashad 16, 2074 काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक सुनील सेट्ठी पक्राउ परेका छन् । विमानस्थलको डिपार्चर चेकिङ एरियामा खानतलासी गर्दा २ हजार दरका २ सय थान भारतीय मुद्रा सहित ५१ वर्षीय सेठ्ठी पक्राउ परेका हुन् । ...

दाङका ब्यापारी श्रेष्ठको शव सल्यानको ...

दाङका ब्यापारी श्रेष्ठको शव सल्यानको ज‌ंगलमा रणबहादुर घर्तीको अवस्था अझै अज्ञात

Ashad 16, 2074 दाङ । अपहरणमा परेका दाङका ब्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा भेटिएको छ। सल्यानको पाथिभरा लेकमा रहेको घनघोर जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। जुँगा पालेका र कोट लगाएका राजकुमार श्रेष्ठ र अर्का युवा रणबहादुर घर...

दार्चुला सदरमुकाम महाकाली नगरपालिकामा...

दार्चुला सदरमुकाम महाकाली नगरपालिकामा काँग्रेस विजयी

Ashad 16, 2074 दार्चुला । सदरमुकामको महाकाली नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नगर प्रमुखमा काँग्रेसका हंशराज भट्ट ४ हजार ४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दीे नेकपा एमालेका नरसिंह चैसिरले तीन हजार ५ सय ८...

पाल्पाको रिब्दीकोट ः २ र ३ मा एमाले १...

पाल्पाको रिब्दीकोट ः २ र ३ मा एमाले १ मा काँग्रेस, विजयी   

Ashad 16, 2074 पाल्पा, । रिब्दीकोट गाउँपालिका– १ मा नेपाली काँग्रेस समूह विजय भएका छन् । वडाध्यक्षमा काँग्रेसका विष्णुप्रसाद गैरेले ६ सय ४ मत प्राप्त गरी विजयीभएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिवाकर पराजुलीले ५ सय ६३ ...

हिलाम्मे सडक, जोखिम यात्रा

हिलाम्मे सडक, जोखिम यात्रा

Ashad 16, 2074 पर्वत । पर्वतको जलजला गाउँपालिकाअन्तर्गत बाँसखर्क, लेकफाँट र शालिजाका ग्रामीण सडक बर्खा लागेसँगै जोखिमपूर्ण बनेका छन् । मुख्य सडकसहित सञ्जालका सडक हिलोका कारण जोखिमयुक्त भएका हुन् । बाँसखर्क हुँदै लेकफाँटको लोप्रे जाने सड...

भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा काँग्...

भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा काँग्रेस विजयी

Ashad 16, 2074 भोजपुर, । भोजपुर नगरपालिका–३, ४, ७ र ८ नं वडामा नेपाली काँग्रेस विजयी भएको छ भने भोजपुर नपा–१ मा नेकपा माओवादी केन्द्र र भोजपुर नपा– २ मा नेकपा एमाले विजयी भएको छ । भोजपुर नपा– ३ को वडाध्यक्षमा काँग्रेसका कमल राईको समूह व...

कांग्रेसलाई पछि पार्दै राजपा ः कपिलवस...

कांग्रेसलाई पछि पार्दै राजपा ः कपिलवस्तु नगरपालिका

Ashad 16, 2074 कपिलवस्तु, । कपिलवस्तु नगरपालिकामा काँग्रेसलाई पछि पार्दै राजपाका स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन् । ग्यालेन चुनाव चिन्हबाट मेयरका उम्मेदवार रामदास गुप्ताले ११ सय ८६ मत प्राप्त गरेका छन् । कांग्रेसका किरण सिंहल...

धनकुटा नपा वडा नं. ३ मा नयाँ शक्तिल...

 धनकुटा नपा  वडा नं. ३ मा नयाँ शक्तिले पनि खोल्यो खाता

Ashad 16, 2074 धनकुटा नगरपालिका वडा नं. ३ मा नयाँ शक्ति पार्टीका वडा अध्यक्षले बिकास घिमिरे २ सय ९० मत ल्याएर बिजयी भएका छन् ।

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...