अनिश्चित बन्दै दोस्रो चरणको निर्वाचन

निशान न्युज Jesha 13, 2074

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाललाई फकाउन नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचन सार्ने प्रस्ताव ल्याएसँगै दोस्रो चरणको निर्वाचन अनिश्चित बनेको छ । केही दिनपछि सत्ताको वागडोर सम्हाल्न लागेको नेपाली कांग्रेसले नै चुनाव सार्ने प्रस्ताव गरेपछि ३१ जेठमा हुने भनिएको दोस्रो चरणको निर्वाचन कहिले...

इच्छुकको स्मृतिमा पत्रकार जियमसहित अन...

इच्छुकको स्मृतिमा पत्रकार जियमसहित अन्य पुरस्कृत

Jesha 13, 2074 दाङ । पत्रकार तथा साहित्यकार कृष्णसेन ‘इच्छुक’को १५ औँ स्मृति दिवसका अवसरमा प्रगतिशील पत्रकार संघका महासचिव उदय जियमसहित तीन जनालाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ दाङले स्थापना गरेको ‘कृष्णसेन इच्छुक स्मृति पत्र...

करेन्ट लागेर बालकको मृत्यु एक घाइते

करेन्ट लागेर बालकको मृत्यु एक घाइते

Jesha 13, 2074 म्याग्दी, । मङ्गला गाउँपालिका–२ बाबियाचौरमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । खिमबहादुर घर्तीका दुई वर्षीय छोरा नवीनको बिजुलीको तारसँग अचानक सम्पर्कमा आउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर उ...

लुक्लामा कार्गो विमान दुर्घटना

लुक्लामा कार्गो विमान दुर्घटना

Jesha 13, 2074 काठमाडौं, । गोमा एयरको ९ एन एक के वाई कल साइनको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । काठमाडौंबाट उडेको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । २ बजेर ४ मिनेटमा विमान दु...

महाअधियोग प्रस्ताव फिर्ता गर्दै सरकार

महाअधियोग प्रस्ताव फिर्ता गर्दै सरकार

Jesha 13, 2074 काठमाडौं । सर्वाेच्च अदालत र सरकारबीच तिक्तता बढ्दै गएका बेला सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोगको प्रस्ताव फिर्ता गर्ने भएको छ । सुक्रबार मात्रै सर्वाेच्चले सरकारले थप गरेको स्थानीय तह...

३५ मेट्रिक टन फोहर व्यवस्थापन

 ३५ मेट्रिक टन फोहर व्यवस्थापन

Jesha 13, 2074 काठमाडौँ, । वाग्मती सफाइ महाअभियानले उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।सफाइमा ५०० भन्दा बढीको सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ म...

कलाकार परियारलाई ‘निर्वाचन सहिद’ घोषण...

कलाकार परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग

Jesha 13, 2074 काठमाडौँ, । कलाकार एवम् शिक्षक विक्रम परियारलाई निर्वाचन सहिद घोषणा गर्न माग गर्दै कलाकारको हत्यारालाई कारबाही गर्न समेत माग गरिएको छ । तनहुँ काठमाडौँ इन्टेलेक्च्युयल डेमोक्रेटिक सोसाइटी टिकिडस्ले परियारको १३ औँ पुण्य तिथ...

१५ औँ इच्छुक स्मृति दिवस

१५ औँ इच्छुक स्मृति दिवस

Jesha 13, 2074 पोखरा, । सहिद कृष्णसेन इच्छुकको १५ औँं स्मृति दिवसमा एक श्रद्धाञ्जलि सभाको आयोजना गरियो । प्रेस सेन्टर नेपाल कास्कीको आयोजनामा भएको सो कार्यक्रममा सहभागीले सहिद इच्छुकको फोटोमा माल्यार्पण गरी सेनको व्यक्तित्व र योगदानमाथि...

पारिजात पुरस्कार चार जनालाई

पारिजात पुरस्कार चार जनालाई

Jesha 13, 2074 काठमाडौँ, पारिजात स्मृति केन्द्रले आज चार स्रष्टालाई पुरस्कृत गरेको छ । ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल–साहित्य ...

भरतपुरका कसले गर्छ सधैँ लफडा ?

भरतपुरका कसले गर्छ सधैँ लफडा ?

Jesha 13, 2074 काठमाडौं । स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा भरतपुर महानगरपालिका निक्कै चर्चामा आइरह्यो । अझैं मत गणनाा नसकिएका कारण पनि थप चर्चा भइरहेको छ । गणनाका क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना स्थगित नै भयो । आखिर कस...

आफ्नै पतिलाई मरणोपरान्त विभूषण

आफ्नै पतिलाई मरणोपरान्त विभूषण

Jesha 12, 2074 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसर पारेर आफ्ना स्व. पति मदन भण्डारीदेखि सुशील कोइरालासम्मलाई विभुषण प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री (मरणोपरान्त) सूर्यबहादुर थापा, पोष...

राप्रपाले चुनावमा केन्द्रीय सदस्यलाई ...

Jesha 12, 2074 काठमाडौं । पहिलो चरणमा नराम्ररी पराजित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जित हात पार्ने योजना बनाउन थालेको छ । त्यसका लागि पार्टीले सबै जिल्लामा केन्द्रीय सदस्यलाई खटाउने निर्णय गरेको छ । दास्रो चरणको निर्वा...

रीसले लियो ज्यान

रीसले लियो ज्यान

Jesha 12, 2074 राजविराज, । श्रीमानसँग सामान्य विवाद हँुदा रीसको आवेगमा आएर आफ्ने शरिरमा मट्टिते खन्याएर आगो लगाउँदा सप्तरीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीय...

तीर्थ यात्रीको निधन

तीर्थ यात्रीको निधन

Jesha 12, 2074 रसुवा, । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा नीलकण्ठ दहमा डुबेरएक तिर्थ यात्रीको निधन भएको छ । निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की रहेको प्रहरी प्रम...

आठ किलो चाँदीसहित एक पक्राउ

Jesha 12, 2074 धनुषा । करिब आठ किलो चाँदीसहित एकजनालाई आज धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषा हरवरा–९ का कारी यादवलाई सात किलो ८०० ग्राम अवैध चाँदीसहित प्रहरीले धनुषाको धनौजीबाट जाँचका क्रममा पक्राउ गरेको हो । ज १ प २१७९ नंको रातो अपाचे मोटरसाइकलको सिटमुनि ल...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...