काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ६१ पैसा, य...
Bhadra 27, 2081 काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिंदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ ।
नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ ...
Bhadra 26, 2081 काठमाडौं । दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको हो। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभा...
Bhadra 25, 2081 काठमाडौँ । ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक गरेको छ । सोमबार राति ‘एप्पल इभेन्ट’मार्फत कम्पनीले अत्याधुनिक डिजाइन र फिचरसहितको आईफोन १६ अनावरण गरेको हो ।
आइफोन निर्माता कम्पनि एप्पलले सोमब...
Bhadra 20, 2081 काठमाडौँ । नेप्सेमा आज १२.१० अंकको गिरावट आएको छ । विहिबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात् १२.१० अंकले घटेर २७२७.३६ अंकमा झरेको छ ।
विहिबार ३१६ वटा कम्पनीको कारोबार हुदा ९ अर्ब ६५ करोड १५...
Bhadra 11, 2081 काठमाडौं । करोडौं मूल्यका सवारीसाधनदेखि चटपटेसम्मका स्टल राखिएको १६औं संस्करणको ‘नाडा अटो शो’ मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) महासंघले दुई दशकभन्दा बढी समयदेखि आयोजना गर्ने अ...
Shrawan 21, 2081 काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला एक लाख ५० हजार क...
Shrawan 16, 2081 काठमाडौं । सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको छ । अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको हो । बुधबार अहिलेसम्मकै झण्डै २२ अर्बको कारोबार भएको हो । यो कारोबार रकम अहिलेसम्मकै धेरै हो ।
रेकर्ड स्त...
Shrawan 13, 2081 काठमाडौं । सरकारले मौद्रिक नीति सार्वजनिक गरेपछि शेयर बजारले नयाँ नयाँ रेकर्ड कायम गर्न थालेको छ ।
मौद्रिक नीति सार्वजनिक हुनुभन्दा दुईसाताअघि देखि नै सेयरबजार बुलिस ट्रेण्डमै चल्दै आइरहेको छ । नेप्सेमा सूचीकृत अधिकांश कम...
Shrawan 11, 2081 काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा ...
Ashad 2, 2081 विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ ।
शनिबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कमको बजेट प्रदेशसभा बैठकमा प्रस्त...
Ashad 2, 2081 धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट विनियोजन गरेको छ ।
प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालद्वारा प्...
Ashad 2, 2081 सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ कुल बजेट ल्याएको हो ।सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा २ ...
Jesha 15, 2081 काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट अनुमान सार्वजनिक गरे...
Magh 2, 2080 काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक साढे ५४ अंकले वृद्धि भएको छ । मंगलबार ५४.५४ अंकले बढेर २ हजार १ सय ७५।१७ विन्दुमा उक्लेको छ ।
गत आइतबारको तुलनामा मंगलबार नेप्से २।५७ प्रतिशतले बढेको हो । गत आइतबार करिब...