पाख्रिबास नपामा वडा नं. १ एमालेका प्यानलै विजयी

Uml win banner

धनकुटा । पाख्रिबास नगरपालिका वडा नम्बर १ मा एमालेका अध्यक्ष हेमबहादुर पाण्डेसहित प्यानलै विजयी भएको छ । उनले २ सय ७५ मत प्राप्त गरेका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका भैरव अधिकारीले १ सय ९८ मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको विवरण अनुसार उक्त वडामा जम्मा ८ सय ८० मतदाता संख्या रहेको थियो ।

वडा अध्यक्ष पदका लागि भूई कटहर चुनाव चिन्ह लिएर स्वतन्त्रबाट चुनाव लडेका सुर्य बहादुर पाण्डेले मात्र ५ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...