काँग्रेसलाई उम्मेदवार छान्न सकस

f.title
निशान न्युज Jesha 12, 2074

बैतडी । दोस्रो चरणको चुनावी सरगर्मी बढेसँगै बैतडी कांग्रेसलाई उम्मेदवार छान्न सकस परेको छ । जिल्लाबाट नामावली टुंगो लगाउन नसक्दा जिल्लाले केन्द्रलाई नै उम्मेदवार छान्ने अधिकार दिएको छ । नेताहरु पदका लागि धेरै आकांक्षी देखिएपछि कार्यकर्ता भने निराश भएका छन् । अन्य पार्टीले उम्मेदवारको छनोट गरी प्...

ट्र्याक्टर दुर्घटनामा खाँको मृत्यु

ट्र्याक्टर दुर्घटनामा खाँको मृत्यु

Jesha 12, 2074 इटहरी । सुनसरीको इनरुवा–९ बबियामा बिहीबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सो दुर्घटनामा परी बबिया–९ बस्ने सजार खाँ को मृत्यु भएको हो । सोही घटनामा परी स्थानीय सरुख खाँ गम्भीर घा...

शहिद भीम नारायण स्मृती प्रतिष्ठानको भ...

शहिद भीम नारायण स्मृती प्रतिष्ठानको भवन सिलान्यास

Jesha 11, 2074 धनकुटा । सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान भवनको शिलन्यास भएको छ । विहीबार धनकुटा नगरपालिका ६, फोक्याण्ड टापु छेउमा सहिद पुत्र तथा सांसद मनोहर नारायण श्रेष्ठले प्रतिष्ठानको भवन शिलन्यास गरे । निर्वाचन क्षेत्र पूर...

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै...

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ

Jesha 11, 2074 चितवन, । नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका–८ घर भएका विष्णु सुनुवार रहेको प्रहरी...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ह...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै

Jesha 11, 2074 काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले व्यवस्थापिका–संसद्मा सरकारको आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको प्र...

तीर्थ गएका वृद्धवृद्धा सम्पर्कविहीन

तीर्थ गएका वृद्धवृद्धा सम्पर्कविहीन

Jesha 11, 2074 लहान, । भारतको प्रसिद्ध तीर्थस्थल हरिद्वार र रामेश्वरमा तीर्थ गएका सप्तरीको सुरुङ्गा नगरपालिका–१ हर्दियाका चार वृद्धवृद्धा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन् । वैशाख २९ गते हरिद्वार र रामेश्वर पुगेर...

जीवन धान्ने जडीबुटी

जीवन धान्ने जडीबुटी

Jesha 11, 2074     डोल्पा, । डोल्पालगायत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लाग्नेको ताँती नै लागेको छ । यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ जाजरकोट, रुकुम,...

मापासे चालक माथि प्रहरीको कडा निगरानी

मापासे चालक माथि प्रहरीको कडा निगरानी

Jesha 11, 2074 काठमाडौं । काठमाडौंमा दैनिक एक सयदेखि डेढ सय सवारी चालक मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ पर्ने गरेको महानगरीय ट्राफिक कार्यालयले जनाएको छ । हिमगाथासँग कुरा गर्दै कार्यालयका प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले मादक पदा...

सीमावर्ती क्षेत्रमा खटिए नेपाली सेना

सीमावर्ती क्षेत्रमा खटिए नेपाली सेना

Jesha 11, 2074 सुनसरी । दोस्रो चरणको निर्वाचनमा सरकारले सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ । जेठ ३१ मा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सीमा क्षेत्र...

आगलागीबाट करोडौंको क्षति

Jesha 10, 2074 बुटवल, । बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै रु आठ करोड मूल्य बराबरको क्षति भएको छ । औषधि व्यवसायी सङ्घ लुम्बिनीका पूर्व अध्यक्ष खेम पुनले बुटवल उपमहानगरपालिका– ६ साविक वार्ड नं– ८० स्थित खेम इन्टरप्राइजेजमा आगो लागेको हो । मङ्गलबार मध्यरा...

प्रविधिको प्रयोग

प्रविधिको प्रयोग

Jesha 10, 2074 झापा । झापामा पहिलो पटक सौर्य ऊर्जा प्रविधि प्रयोग गरी पथरियाका किसान खेतमा सिँचाइ गर्न थालेका छन् । वर्षात्को पानी तथा बोरिङमा निर्भर किसानको खेतमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले सौर्य ऊर्जा प्रविधि प्रयोग गरेर ब...

स्वयम्भूको अनन्तपुरको जीर्णोद्धार सुरु

स्वयम्भूको अनन्तपुरको जीर्णोद्धार सुरु

Jesha 10, 2074 काठमाडौ । पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूको अनन्तपुर मन्दिर जीर्णोद्धार सुरु गरेको छ । दुई वर्षअघि वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पका कारण सो चैत्यमा क्षति भई भत्कने स्थितिमा पुगेपछि केही भाग भत...

करेन्ट लागेर मजदुरको मृत्यु

करेन्ट लागेर मजदुरको मृत्यु

Jesha 10, 2074 झापा । करेन्ट लागेर झापाको गौरीगञ्ज गाउँपालिकामा एक भारतीय नागरिकको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका–६ स्थित रामचन्द्र खोलाको पुल बनाउने मजदुर भारत घर भएका २० वर्षीय अर्पण मेचेको करेन्ट लागेर मंगलबार बेलुका मृत्यु भएको...

साताको लोकपृय

संगठन विस्तारमा मानवतावादी पार्टी, भारतमा बन्यो प्रवासी समिति

Manabata party news india

काठमाडौं । नेपाल मानवतावादी पार्टीले संगठन विस्ता अभियान तीव्र बनाएको छ । सो पार्टीका केन्द्रिय ...