नहरमा डुबेर बेपत्ता किशोर मृत अवस्थामा फेला  

निशान न्युज Jesha 22, 2074

  नवलपरासी, । नवलपरासीमा भारतीय नहरमा डुबेर बेपत्ता भएका एक किशोर सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । सुस्ता गाउँपालिका–२ बस्ने भगवती हजामको छोरो अन्दाजी वर्ष १६ को कमलेश हजामको भारतीय पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको शव नहरमा पानी सुकाएर झिकिएको प्रहरीले जनाएको...

मधेशी मोर्चामा देखियो विवादै विवाद

मधेशी मोर्चामा देखियो विवादै विवाद

Jesha 22, 2074 काठमाडौं । राष्ट्रिय पार्टी बन्न चाहिने मत पु¥याउन एकजुट भएका मधेशी मोर्चा फेरि विवादमा परेको छ । संसदले थ्रेसहोल्डको व्यवस्था पास गरेपछि दवावमा परेका मधेशी मोर्चामा आवद्ध दलहरु पार्टी एकता गर्न बाध्य भएका थिए । उनीहरुले ...

पूर्वराज्यमन्त्रीलाई ज्यान मुद्दा

पूर्वराज्यमन्त्रीलाई ज्यान मुद्दा

Jesha 21, 2074 दोलखा । स्थानीय तहको निर्वाचनका बेला भएको हत्यामा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सहित ४० जनाविरुद्ध जिल्ला अदालतमा मुद्या परेको छ । चुनावको पूर्वसंध्यामा गौरीशंकर गाउँपालिकास्थित जुँगुमा भएको कुलब...

को बन्ला देउवा सरकारमा राप्रपाका मन्त...

को बन्ला देउवा सरकारमा राप्रपाका मन्त्री ?

Jesha 21, 2074 काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा मन्त्री बनाउने विषयमा खैलाबैला नै मच्चिन थालेको छ । विहान पशुपति शमसेर जवराको निवासमा बसेको बैठकमा तत्काल सरकारलाई समर्थ...

मोहोरमा किनेको बस्तीमा आर्थिक विकासका

Jesha 21, 2074 पोखरा, । झट्ट सुन्दा अचम्म लाग्नसक्छ, कास्कीको अन्नपूर्ण गाउँपालिका– ८ स्थित मोहोरिया १७ औँं शताब्दीतिर एक मोहोर ५० पैसामा किनेर बसाइएको बस्ती हो । मोहोरमा किनिएको बस्ती भएका कारण मोहोरिया नाम रहेको माछापुच्छे्रे र अन्नपूर्ण हिमालको काखमा अवस्थित...

बंैकमार्फत दिइँदै आएको वृद्ध भत्ता घर...

बंैकमार्फत दिइँदै आएको वृद्ध भत्ता घर घरमै दिइने

Jesha 21, 2074 चौतारा, । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बंैकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेकोले आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक परिस्थितिलाई ध्यानमा राखी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी न...

क्रसरको उद्योगको लापरबाहीले मृत्यु भए...

क्रसरको उद्योगको लापरबाहीले मृत्यु भएको आरोप

Jesha 21, 2074 बनेपा, । काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका– ९ का हरिप्रसाद पराजुलीको क्रसर उद्योगको लापरबाहीका कारण इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको ले गर्दाृ डुबेर एकको मृत्यु भएको छ । क्रसरले जथाभाब...

लुगा सुकाउने क्रममा करेन्लको एक महिला...

लुगा सुकाउने क्रममा करेन्लको एक महिलाको मृत्यु

Jesha 21, 2074 झापा । झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको शनिबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा विशालपुर २२ नं टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको ...

बस दुर्घटनामा ३८ घाइते चारको अवस्था ग...

बस दुर्घटनामा ३८ घाइते चारको अवस्था गम्भिर

Jesha 21, 2074 बनेपा, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आयतबार बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर जिल्ला...

अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता

Jesha 20, 2074 काठमाडौँ, । नेपाली जनप्रगतिशील मञ्च कुवेतका अध्यक्ष धावा ठोकरले आफूलाई अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता पठाइएको दाबी गरे । शनिबार आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीका लागि २०६३ सालमा आफू पहिलोपटक कुवेत गएको र नेपाल फर्किएर पछिल्लोपटक ६ वर...

भूकम्प गएको दुई वर्ष पछि आवास अनुदान ...

भूकम्प गएको दुई वर्ष पछि आवास अनुदान सुरु

Jesha 20, 2074 खोटाङ, । भूकम्प गएको दुई वर्ष पछि खोटाङका भूकम्पपीडितलाई निजी आवास अनुदान रकम वितरण गर्न थालिएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त निजी आवास तथा भवन पुनःनिर्माणका लागि शुक्रबारदेखि सालपा विका...

धनकुटामा लाग्यो निर्वाचन, उपप्रमुखमा...

धनकुटामा लाग्यो निर्वाचन,  उपप्रमुखमा वार्गेनिङ गर्दै दलहरु

Jesha 20, 2074 धनकुटा । स्थानीय तहको पहिलो चरणमा हुने निर्वाचनकै लागि जुटेका धनकुटाका राजनीतिक दलहरुले अझैसम्म पनि उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । खासगरी तालमेल गर्ने हल्लाले पनि धनकुटाका राजनीतिक दलहरुले अझैसम्म पनि उम्मेदवार छान...

देउवाका लागि वालुवाटार खाली गर्दै प्र...

देउवाका लागि वालुवाटार खाली गर्दै प्रचण्ड

Jesha 20, 2074 काठमाडौं । गत साउन २१ गते प्रधानमन्त्रीका रुपमा दोस्रोपटक वालुवाटार छिरेका पुष्पकमल दाहाल प्रचण्ड जेठ २१ को साइतमै वालुवाटार छोड्ने भएका छन् । २१ गते आइतवार नै संसदमा प्रधानमन्त्रीको निर्वाचन हुने भएकाले प्रधानमन्त्री निव...

देउवाले गरे उम्मेदवारी दर्ता

देउवाले गरे उम्मेदवारी दर्ता

Jesha 20, 2074 काठमाडौं, । भोली हुने प्रधामन्त्रीको निर्वाचनमा अहिलेसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्ला उम्मेदवार बनेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक रहेर देउवाले आज संसद सचिवालयमा प्रध...

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

Jesha 20, 2074 लहान, । सिरहाको नवराजपुर गाउँपालिका– २ मा गएराति आफ्नै घर अगाडि ढलानको लागि काटेर राखिएको रड उठाउने क्रममा करेन्ट लागेर नवराजपुर गाउँपालिका– २ निवासी ४५ वर्षीय बेचन मुखियाको मृत्यु भएको हो । बिजुलीको तारमा अचानक करेन्ट ला...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...