माओवादीका उम्मेदवार १ मतआन्तरले विजयी

Maobadi (1)

धनकुटा । माओवादी केन्द्रबाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार कृष्णकुमार मगरले उनको निकटम प्रतिद्वन्द्वी इन्द्र बहादुर सारु मगरलाई १ मतको अन्तरले वडा अध्यक्ष मा जितकायम गर्न सफल भएका छन् ।

विजयी कृष्ण कुमार मगरले ४ सय ९९ मत ल्याएका हुन् भने त्यस्तै एक मतको अन्तरले विजयीता गुमाएका इन्द्रबहादुर सारु मगरले ४ सय ९८ मत ल्याएका छन् ।

तेस्रो स्थान ओगट्न सफल रहेका नेपाली कांग्रेसका विष्णु प्रसाद पौडेलले २ सय २३ मत प्राप्त गरेका छन् । सो वडामा १२ सय २० सदर मत खसेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...