ओखलढुंगाको चिशंखुगढी गाउँपालिक प्रमुखमा माओवादी केन्द्र , उपप्रमुखमा एमाले

Maobdi

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा माओवादी केन्द्रका प्रमुखका उम्मेद्वार निशान्त शर्मा १ हजार ९ सय ६ मत सहित विजयी भएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्धी एमालेका भिमबहादुर थापाले १ हजार ९ सय ३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी सुष्मा राईले २ हजार ७३ मत सहित विजयी भएकी छन् । उनको प्रतिद्वन्द्धी कांग्रेसकी खिला आले मगरले १ हजार ९ सय ६९ मत ल्याएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...