लाटोकोसेरो ओसारपसारमा संलग्न २ जना पक्राउ

f.title
निशान न्युज Poush 11, 2075

काठमाडौं । संरक्षित पंक्षी लाटोकोसेरो ओसारपसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र डिभिजन वन कार्यालय काठमाडौँबाट खटिएको संयुक्त टोलीले काठमाडौँ महानगरपालिका-३१ दीर्घशान्ति टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खोजी गर्दा जीउँदो ला...

टिपरको ठक्करबाट एकको मृत्यु

टिपरको ठक्करबाट एकको मृत्यु

Poush 11, 2075 पर्सा । वीरगञ्ज पोखरिया सडक खण्डको गर्दौलमा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ना६ ख७२८२ नं को टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका-७ निवासी सविना खातुनको मृत्यु भएको हो । ना२ ह३४७३ नं को ट्याम्पुबाट सडकमा लडेक...

न्यूजिल्याण्ड र श्रीलंकाबीचको दोस्रो ...

न्यूजिल्याण्ड र श्रीलंकाबीचको दोस्रो टेष्ट, पहिलो दिनमा नै १४ विकेट पतन

Poush 11, 2075 न्यूजिल्याण्ड र श्रीलंकाबीचको दोस्रो टेष्टको पहिलो दिनमा नै १४ विकेट पतन भएका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्ड पहिलो पारीमा मात्र एक सय ७८ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र अर्धसतक बनाउन सके । जस...

आगलागीबाट ६० लाखको सामाग्री जलेर नष्ट

आगलागीबाट ६० लाखको सामाग्री जलेर नष्ट

Poush 11, 2075 रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर-८, माथिल्लो बजारमा बुधबार बिहान लागेको आँगलागीबाट ६० लाख रुपैयाँ बराबरको सामाग्री जलेर नष्ट भएको छ । आगलागीबाट रामेछाप नगरपालिका वडा नम्बर ७ मा रहेको छतिवने खानेपानी उपभोक्ता समितिले ...

बाघको आक्रमणबाट १९ वर्षीय युवती घाइते

बाघको आक्रमणबाट १९ वर्षीय युवती घाइते

Poush 11, 2075 कञ्चनपुर । कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका-४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा घाइते भएको इलाका ...

अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ

अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ

Poush 11, 2075 काठमाडौं । कपनस्थित सरस्वती नगरबाट अवैध लागुऔषध ब्राउन सुगर र विभिन्न सामग्रीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर मङ्गलबजार बस्ने इलाम रुवाङ गाउँपालिका-६ का २६ वर्षीया अञ्जु प्रधान र काठमाडौँ ना...

सेल-पे सेवालाई राष्ट्र बैंकद्वारा अनुमति

सेल-पे सेवालाई राष्ट्र बैंकद्वारा अनुमति

Poush 11, 2075 काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमले संचालनमा ल्याउन लागेको सेल-पे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । यसले अनुमति गत मंगलबार प्राप्त गरेको हो । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नै ...

दाहाल भन्छन् ‘सरकारको विरोध नगरौँ’

दाहाल भन्छन् ‘सरकारको विरोध नगरौँ’

Poush 11, 2075 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० स्थायी कमिटीको बुधबार बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएपछि आजको बैठक सकिएको हो । बैठकमा अध्यक्ष प्रचण्डले वैचा...

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

Poush 11, 2075 सुनसरी । सुनसरी, सप्तरी र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । सुनसरीईनरुवा नगरपालिका–३ स्थित को १२ प ९५०८ नम्बरको मोटरसाइकल ट्याक्टरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान दुर्घटना...

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा ...

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

Poush 11, 2075 बाजुरा । बुढीगङ्गा नगरपालिका-१० ले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडा भित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने अवस्था भएमा अन्यन्त्र लैजानका लागि वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेव...

विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा प...

विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेपछि...

Poush 11, 2075 पर्सा । वीरगञ्‍जको माईस्थान विद्यापीठ माविका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेपछि विद्यार्थीहरूले घण्टाघरमाअगाडि जम्मा भएर विरोध जारी राखेका हुन् । झडपका क्रममा...

घर फोरेर चोरी गर्ने १० पक्राउ

घर फोरेर चोरी गर्ने १० पक्राउ

Poush 11, 2075 काठमाडौं । घर फोरेर चोरी गर्ने दश जनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा संलग्न सुमन थापामगर, मनिषा नेम्वाङ, अनिसा खाम्चामगर, सोनी ला...

नेपालीलाई जापानले रोजगारीको अवसर प्रद...

नेपालीलाई जापानले रोजगारीको अवसर प्रदान गर्न बाटो खोल्यो

Poush 11, 2075 काठमाडौं । जापानमा गएर काम गर्न चाहने नेपालीका लागि बाटो खुला भएको छ । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएपछि जापानको श्रम बजारमा नेपालीलाई अवसर मिल्ने भएको हो । केही समयअघि परराष्ट्रमन्...

युवकको हत्या हत्यामा संलग्न दुई पक्राउ

युवकको हत्या हत्यामा संलग्न दुई पक्राउ

Poush 11, 2075 सर्लाही । युवकको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बरहथवा नगरपालिका-५ का रामविलास महतोका ३० वर्षीय छोरा मालिक महतोलाई हत्या गरेको आरोपमा प्रहरीले सोही वडाका ३० वर्षीय धनेश्वर महतो र बागमती नग...

इनरुवामा दुर्घटनामा एक जनाको मृत्यु

इनरुवामा दुर्घटनामा एक जनाको मृत्यु

Poush 11, 2075 सुनसरी । सदरमुकाम इनरुवामा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ त७८१६ नंको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को१२ प९५०८ नंको मोटरसाइकल इनरुवा नगरपालिका-३ पिपल चो...

साताको लोकपृय

संगठन विस्तारमा मानवतावादी पार्टी, भारतमा बन्यो प्रवासी समिति

Manabata party news india

काठमाडौं । नेपाल मानवतावादी पार्टीले संगठन विस्ता अभियान तीव्र बनाएको छ । सो पार्टीका केन्द्रिय ...