अस्ताए चर्चित लोक गायक बुद्धिकृष्ण लामिछाने

f.title
निशान न्युज Poush 13, 2075

काठमाडौं । ‘घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीतका चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछानेको ६६ वर्षको उमेरमा उनको निधन भएको हो । उनी २०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस वडा नं ३...

ट्रकको ठक्करले एपीवानका क्यामरापर्सन ...

ट्रकको ठक्करले एपीवानका क्यामरापर्सन पौडेलको मृत्यु

Poush 13, 2075 चितवन । चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट पत्रकारको मृत्यु भएको छ । एपीवान टेलिभिजनमा कार्यरत प्रविन पौडेललाई रत्ननगर १, निपनीमा ट्रकले ठक्कर दिएको थियो । नारायणगढबाट टाँडीतर्फ आँउदै गरेको ना २ ख २१६६ नंको ट्रकले सोही दिश...

मलेसियामा दुई नेपालीको मृत्यु

मलेसियामा दुई नेपालीको मृत्यु

Poush 13, 2075 काठमाडौं । मलेसियाको सिन कावाङ प्लाष्टिक कम्पनीमा काम गर्ने दुई नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान रासायनिक ट्याङ्की सफा गर्ने रसायनको गन्धले बेहोस भएका रौतहटका सन्तोष यादव ट्याङ्कीभित्र खसेका थिए । उनको उद्धारका लागि...

रौतहटका व्यापारीले गराएर अनिश्चितकाली...

रौतहटका व्यापारीले गराएर अनिश्चितकालीन बजार बन्द

Poush 13, 2075 रौतहट । रौतहटका व्यापारीहरुले रौतहट सदरमुकम गौरका व्यवसायीले अनिश्चितकालीन बजार बन्द गराएका छन् । खरिद बिक्रीको बिल विजक हुँदाहुँदै पनि प्रहरीले व्यापारीको मालसामान जफत गरेको भन्दै उद्योग वाणिज्य संघ रौतहटले बजार बन्द गरा...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Poush 13, 2075 चितवन । भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्नि...

अपडेट : बालाजुमा टिपरको ठक्करबाट श्री...

अपडेट : बालाजुमा टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

Poush 13, 2075 काठमाडौं । बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो । ...

अकोनकागुवा शिखरमा रिचार्जरको झन्डा

अकोनकागुवा शिखरमा रिचार्जरको झन्डा

Poush 13, 2075 काठमाडौं । नेपाली आरोही नवीन मगरले दक्षिण अमेरिकाको अकोनकागुवा शिखर आरोहण गरेका छन् । मगरको शिखर आरोहणका क्रममा सबैभन्दा बढी सेवा समेटिएको मोबाइल एप रिचार्जरको नयाँ भर्सन अपडेटसँगै रिचार्जरको लोगो अंकित झण्डा शिखरमा फहराइ...

उपत्यकामा तापक्रम घटेको घट्यै, पुग्य...

 उपत्यकामा तापक्रम घटेको घट्यै, पुग्यो १.४ डिग्री

Poush 13, 2075 काठमाडौं । काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम फेरि घटेको छ । बिहिबार बिहान ५.५ डिग्री मापन गरिएको तापक्रम शुक्रबार घटेर १.४ डिग्री सेल्सियसमा झरको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कँडेलले बिहान ...

झापाको मेचीनगरमा आगलागी, २२ घरटहरा नष्ट

झापाको मेचीनगरमा आगलागी, २२ घरटहरा नष्ट

Poush 13, 2075 झापा। झापाको मेचीनगर–६ स्थित साठीबिघा भन्ने ठाउँमा आगलागी हुँदा २२ वटा घर तथा टहरा जलेर नष्ट भएका छन् । गएराति करिब ८ बजेबाट सुरु भएको आगलागी दमकलको सहयोगले नियन्त्रणमा लिइएको छ । आगलागीबाट १६ वटा टहरा र ६ वटा टिनका घरमा ...

बालाजुमा एकाबिहानै माटो बोकेको टिपर द...

बालाजुमा एकाबिहानै माटो बोकेको टिपर दुर्घटना, दुई जना गम्भीर घाइते

Poush 13, 2075 काठमाडौं । शुक्रबार बिहानै बालाजुको बाइपासमा माटो बोकेको टिपर दुर्घटना भएको छ । मुड्खु भज्याङबाट एयरपोर्टको लागि माटो बोकेर आउँदै गरेको टिपर दुर्घटनामा परेको हो । महानगरीय प्रहरी वृत, बालाजुको अनुसार टिपर ट्याक्सीसँग ठोक्...

राप्रपा राष्ट्रवादीले बनायो पृथ्वी जय...

राप्रपा राष्ट्रवादीले बनायो पृथ्वी जयन्ती मनाउन समिति

Poush 13, 2075 काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) ले २९७ औं पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य रुपमा मनाउने भएको छ । त्यसका लागि पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा १०१ सदस्य मुल आयोजक समिति गठन गरेको छ । रा...

सशस्त्रका ८ एसपी एसएसपीमा बढुवा

सशस्त्रका ८ एसपी एसएसपीमा बढुवा

Poush 13, 2075 काठमाडौ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ८ जना सशस्त्र प्रहरी उपरीक्षकलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षमा बढुवा गर्ने निर्णय गरेको छ । गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवा ग...

सरकारी चेतावनी : समायोजनमा असहयोग गरे...

सरकारी चेतावनी : समायोजनमा असहयोग गरे ट्रेड युनियन नै खारेज

Poush 13, 2075 काठमाडौं । कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायत अन्य ट्रेड युनियनले कर्मचारी समायोजनमा असहयोग गरे ट्रेड युनियनहरु नै खारेज गर्नेगरी सरकारले गृहकार्य अघि बढाएको छ । संविधानअनुसार कर्मचारी समायोजन थाल्दा सरकार ट्रेड युनियन...

राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला...

राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलालाई पित्रृ शोक

Poush 13, 2075 काठमाडौं । राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलालाई पित्रृ शोक परेको छ । राईका बुबा मानबहादुर राईको आज राती १ बजे निधन भएको हो । राईको ७१ वर्षको उमेरमा ओखलढुङ्गा हिलेपानीस्थित आफ्नै घरमा निधन भएको ब्याकुल माइलाले सामाजिक ...

बालकको हत्या गर्ने अभियुक्तलाई २५ वर्...

बालकको हत्या गर्ने अभियुक्तलाई २५ वर्ष जेल सजाय

Poush 12, 2075 दोलखा । जिल्ला अदालत दोलखाले आफ्नै भतिजको हत्या गर्ने एक अभियुक्तलाई २५ वर्षको जेल सजाए सुनाएको छ । दोलखाको शैलुङका उमेश विश्वकर्मालाई २५ वर्ष जेल सजाय सुनाएको हो । उमेशले दोलखा शैलुङका १० वर्षका बालक कुसल विश्वकर्माको हत...

साताको लोकपृय

संगठन विस्तारमा मानवतावादी पार्टी, भारतमा बन्यो प्रवासी समिति

Manabata party news india

काठमाडौं । नेपाल मानवतावादी पार्टीले संगठन विस्ता अभियान तीव्र बनाएको छ । सो पार्टीका केन्द्रिय ...