काठमाडौं । आजदेखि अंग्रेजी पात्रो फेरिएको छ । २०१९ मा भित्रिएसँग देशभित्र स्थायित्वको संकेत त देखिएको छ नै, अन्तर्राष्ट्रिय सम्बन्धमा पनि ठूला उपलब्धि हासिल भएका छन् ।
बितेको वर्ष विश्वको आँखा नेपालमाथि अझ परेको देखिन्छ । यस क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रका रुपमा नेपालको परिचय स्थापि...
Poush 17, 2075 काठमाडौं, १७ पुस । काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकामा सोमबार बिहानको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री ...
Poush 17, 2075
अंग्रेजी नयाँ वर्ष सन् २०१९ लाई भव्य रुपमा स्वागत गरिएको छ । विश्वका विभिन्न देशका विभिन्न शहरमा भव्य आतिशबाजीका साथ नयाँ वर्षलाई स्वागत गरिएको छ ।
जर्मनीको ओल्डनबर्ग शहरमा रहेको चर्चित किल्लामा आतिशबाजीका साथ नयाँ ...
Poush 17, 2075 काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र अन्य संगठनले आफ्ना सम्पूर्ण माग पूरा नभएको भन्दै कर्मचारी समायोजन अध्यादेशको विरोध गरिरहे पनि सोमबारसम्म देशभरबाट १४ हजार ८ सय ४० जनाले समायोजन फारम भरेका छन् ।
संघीय ...
Poush 17, 2075 काठमाडौं । संसद्मा सांसद्हरूले मन्त्रीलाई मन्त्रालयका विषयमा प्रश्न सोध्छन् । यसरी सोध्ने अधिकार उनीहरूलाई छ । तर मन्त्रीले दिएको जवाफमा सांसद्हरू चित्तै बुझाउँदैनन् ।प्रतिनिधिसभा नियमावली, २०७५ र राष्ट्रियसभा नियमावली , २...
Poush 17, 2075 काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सन् को नयाँ वर्ष सन् २०१९ शुरु हुँदैछ ।
येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०१९ का अवस...
Poush 17, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन...
Poush 16, 2075 काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा नेतृत्वको सरकारले कर्मचारीलाई पार्टीको नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् ।
मेलमिलाप दिवसको अवसरमा काँग्रेसले गरेको कार्यक्रममा सभापति देउवाले कर्मचारीमाथि...
Poush 16, 2075 काठमाडौं । सन् २०१८ मा नेपालमा ५८ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु भएका छन् । सन् २०१७ मा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटनाहरु अभिलेख भएका थिए ।
तुलनात्मक रुपमा यो बर्ष प्रेस स्वतन्त्रता हननका घटनाहरुमा कमि आएको भए प...
Poush 16, 2075 काठमाडौं । सार्वजनिक खर्च पुनरवलोकन आयोगले देशभरका ५० भन्दा बढी समिति, बोर्ड, प्रतिष्ठान र आयोग खारेज गर्न सिफारीस गरेको छ ।
आयोगले त्यस्ता संगठित संस्था तथा समिति खारेज गर्नुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारेको छ । रा...
Poush 16, 2075 काठमाडौं । सरकारले राष्ट्र र जनताको पक्षमा सिन्कोसमेत भाँच्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्द...
Poush 16, 2075 प्युठान । प्युठानमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिजुवारदेखि बाग्दुलातर्फ कुखुराको चल्ला बोकेर जाँदै गरेको से १ च २१७३ नम्बरको जीपको ठक्करबाट से १ च २१७३ लिपकोट निवासी ६३ वर्षीया ईश्वरबहादुर बिकको मृत्यु ...
Poush 16, 2075
काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा ...
Poush 16, 2075 रसुवा । पासाङलामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन गर्न...