दमौली । कोलाहल र धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाउनु भएको छ भने तनहुँको बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्छ ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर पूर्व डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दर...
Poush 19, 2075 काठमाडौं । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा रेशम चौधरीले सपथ खाए । उनलाई सिंहदरबारमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाए ।
टीकापुर घट...
Poush 19, 2075 काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीले पद तथा गोपनियताको सपथ लिएका छन् ।सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् । टीकापुर ...
Poush 19, 2075 भक्तपुर । भक्तपुरको दुई छुटाछुटै स्थानमा दुई वटा प्रहरी पोष्ट निर्माण सम्पन्न भएको छ । अरनिको राजमार्ग अन्तर्गत जगातीमा जगाती प्रहरी चेकिङ पोष्ट र च्याम्हासिंहमा च्याम्हासिंह प्रहरी पोष्ट निर्माण गरिएको हो ।
दुई वटै प्रहर...
Poush 19, 2075 काठमाडौं । टीकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीले सांसद् पदको सपथ आज ३ बजे हुने भएको छ ।
बिहान साढे ११ बजे सपथ लिने भनिए पनि आवश्यक तयारी नपुग्दा आज ३ बजेसम्मका लागि सारिएको हो ।
यसअघि चौधरीलाई सभामुख क...
Poush 19, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै छन् ।
वाइडबडी खरिद अनियमितता, निर्मला पन्त प्रकरण लगायत विषयमा सरकार आलोचित भएपछि प्रधानमन्त्री ओलीले आज संसदमा संशोधन गर्न लागेका हुन् ।
लेख...
Poush 19, 2075 नुवाकोट । नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ ।
एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् क...
Poush 19, 2075 धनकुटा । धनकुटाको पाख्रिवासमा पहिलोपटक गोरु जुधाइँ प्रतियोगिता हुने भएको छ ।
स्थानीय युवाहरुको प्रयासमा यही माघ १ गते धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ७ मुगामा पहिलोपटक गोरु जुधाई प्रतियोगिता आयोजना हुन लागेको हो । सम...
Poush 19, 2075 काठमाडौं । काठमाडौंका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ ।
प्रहरीले बेवारिसे वृद्धवृद्धालाई वृद्धाश्रममा पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो ।...
Poush 19, 2075 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक विदा दिन माग गरेको छ । बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पृथ्वी जयन्तीको दिन राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको हो ।
अध...
Poush 19, 2075 हुम्ला । सदरमुकाम सिमकोटमा नेपाल प्रहरीको बजार गस्तीले रातिको समयमा तापक्रम माइनसमा पुग्दासमेत सुरक्षा दिँदै आएको छ । हुम्ला सदरमुकाम सिमकोटको तापक्रम माइनस नौ डिग्रीमा पुगेको छ ।
आफ्नो जिम्मेवारी पूरा गर्दै चिसो नभनेर बा...
Poush 18, 2075 काठमाडौं । काहीँ नभएको जात्रा हाँडी गाउँमा’ त्यसै भनिएको होइन । अहिले यो उखान सर्वाेच्च अदालतमा भएको छ, त्यो पनि बरिष्ट न्यायाधीश दीपकराज जोशीका कारण ।
सर्वाेच्चमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली बाहिरिएपछि कहिले कायम...
Poush 18, 2075 काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाए...
Poush 18, 2075 भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका –७ घ्याम्फेडाँडामा ड्रोन क्यामरा उडाउने एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरले सिराहा जिल्लाको धनगढी नगरपालिका –२ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २४ वर्षीय को...
Poush 18, 2075 काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले बिभिन्न ऐन खारेज गर्ने भएका छ । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’मा ५ वटा ऐन खारेज गर्ने प्रस्ताव गरेको छ...