काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले त्रिभुवन विश्व विद्यालयको केन्द्रिय पुस्तकालयलाई पाँच हजार रुपैयाँ जरिवाना बुझाएका छन् ।
उनले विसं. २०३३ सालदेखि अध्ययनका क्रममा पुस्ताकलयबाट लिइएको पुस्तक फिर्ता नगरे वापतको पुस्तकको मुल्य र जरिवाना...
Poush 18, 2075 काठमाडौं । अहिलेका जल्दाबल्दा मन्त्री हुन् रविन्द्र अधिकारी । तर, अहिले उनको राजनीतिक करियर नै बिग्रनेगरी लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।
सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुस...
Poush 18, 2075 काठमाडौं । प्रधानन्यायाधीशको सुनुवाई सके लगत्तै संसदीय समितिले विभिन्न मुलुकका लागि सिफारिस भएका थप ५ जना राजदूतको सुनुवाई प्रक्रिया थाल्ने भएको छ ।
सरकारले पछिल्लो समय थाईल्याण्ड, स्विट्जरल्याण्ड, फ्रान्स, क्यानाडा र कुब...
Poush 18, 2075 काठमाडौं । कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै आएका कर्मचारीसँग सरकारले आज पनि वार्ता गर्ने भएको छ ।
आन्दोलन जारी राखेका कर्मचारीलाई सहमतिमा ल्याउन हिजोको वार्ता असफल भएपछि आज पनि वार्ता हुन लागेको हो । संघीय सरकार र ...
Poush 18, 2075 काठमाडौं । देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेकोले बुधबार जाडो बढी महसुस हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद विभूति पोखरेलले पश्चिमी भूभागमा पानी पर्ने सम्भ...
Poush 18, 2075 हुम्ला । अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् ।सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा स...
Poush 18, 2075 काठमाडौं । सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन भएको छ । प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेपछि शमशेर प्रधानन्या...
Poush 18, 2075 काठमाडौं । संसदको लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिस गरेको छ ।
उपसमितिले संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसह...
Poush 17, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कार पछिको हत्याको घटना आश्चर्यजनक भएको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाले बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि पन्त घटनामा कठिन...
Poush 17, 2075 काठमाडौं । इस्वी सम्वतको नयाँ वर्षको दिन आज नेपालमा टोपी दिवस मनाइएको छ । काठमाण्डौको माइतीघरमा भेला भएर युवायुवती तथा प्रौढले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् । कार्यक्रममा सहभागी महिलाहरुले पनि ढाकाटोपी लगाएका थिए ।
...
Poush 17, 2075 काठमाडौं । कर्मचारी समायोजनको विषयलाई लिएर भइरहेको आन्दोलनरत कर्मचारी र सरकारबीच मंगलबार भएको वार्ता भएको छ । तर, सो वार्ताले केही निकास निकाल्न सकेन ।
कर्मचारी समायोजन अध्यादेशले सम्बोधन गर्न नसकेका माग संघीय निजामती सेव...
Poush 17, 2075 काठमाडौं । राणा शाषणको अन्त्य भएको ६ वर्षपछि अर्थात् २०१४ साल मंसिर २८ गते काठमाडौंमा जन्मिए चोलेन्द्र समशेर जवरा । जो आज मात्रै नेपालको न्याय क्षेत्रमा २८औं प्रधानन्यायाधीशमा अनुमोदन भएका छन् ।
कुनै समयका खानदानी मानिने...
Poush 17, 2075 काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
सुनुवाई समितिले राणाको नाम अनुमोदन गरेसँगै उनी नेपालको २८औं प्रधानन्यायाधीश बन्ने छन् । अब राणालाई राष्ट्रपत...
Poush 17, 2075 सिन्धुपाल्चोक । सिन्धु घोषणापत्र जारी गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरे गुफाडांडामा हिजो सुरु भएको राष्ट्रिय जलवायु सम्मेलन आज सकिने भएको छ । सम्मेलनको राष्ट्रपति विद्यादेवि भण्डारीले हिजो उद्घाटन गरिन् ।
...
Poush 17, 2075 काठमाडौं । आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो...