बालकको हत्या गर्ने अभियुक्तलाई २५ वर्ष जेल सजाय

Jell

दोलखा । जिल्ला अदालत दोलखाले आफ्नै भतिजको हत्या गर्ने एक अभियुक्तलाई २५ वर्षको जेल सजाए सुनाएको छ । दोलखाको शैलुङका उमेश विश्वकर्मालाई २५ वर्ष जेल सजाय सुनाएको हो ।

उमेशले दोलखा शैलुङका १० वर्षका बालक कुसल विश्वकर्माको हत्या गरेको स्विकार गरेपछि अदालतले २५ वर्ष जेल सजाय सुनाएको हो । गत भदौ २७ गते भैँसे बजारमा कुशलको हत्या भएको थियो ।

कुशल हराएको १५ दिन पछि गत असोज १० गते शैलुङको भँैसेडाँडामा प्रहरीले कुशललाई मृत अवस्थामा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...