आगलागीमा ८७ घर खरानी, अझैं नियन्त्रणमा आउन सकेको छैन

f.title
निशान न्युज Poush 9, 2075

कालीकोट । पलाता गाउँपालिका-१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने बस्तीमा आगलागी हँुदा अहिलेसम्म ८७ घर  जलिसकेको प्रहरीले बताइएको छ । पूरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको ...

भोजपुरमा आगलागी, घरमुलीले नै आगो लगाए...

भोजपुरमा आगलागी, घरमुलीले नै आगो लगाएको आशङ्का

Poush 9, 2075 भोजपुर । पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । गए राति ११ बजे स्थानीय कुमार श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदलगायत जलेर नष्ट हुँदा चार लाख ५...

बैतडीमा एक वृद्धको हत्या

बैतडीमा एक वृद्धको हत्या

Poush 9, 2075 बैतडी । अपरिचित व्यक्तिको कुटाइबाट गए राति एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिगास गाउँपालिका-९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्र...

ट्रकसँग मोटरसाइकल ठोकिँदा एकको मृत्यु

ट्रकसँग मोटरसाइकल ठोकिँदा एकको मृत्यु

Poush 9, 2075 कास्की । पोखरा महानगरपालिका-२५ हेम्जास्थित हनुमानचोकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु गएको छ । घटनामा अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा हेम्जा निवासी १८ वर्षीय आशिष कुँवर हुन् । दुर्घटनामा गम्...

चिनियाँ नागरिक लुट्ने ३ लुटेरा पक्राउ

चिनियाँ नागरिक लुट्ने ३ लुटेरा पक्राउ

Poush 9, 2075 काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले चिनियाँ नागरिक लुट्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सङ्खुवासभा घर भई बूढानीलकण्ठ नगरपालिका गणेश मन्दिरसँगै बस्ने २० वर्षीय सुमन तामाङ, रौतहट घर भई हाल बूढानीलकण्ठ बस्ने...

सालकको खपटासहित एक जना पक्राउ

सालकको खपटासहित एक जना पक्राउ

Poush 9, 2075 काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँ परिसरको टोलीले टोखा नगरपालिकामा दुर्लभ वन्यजन्तु सालकको खपटा बोकेर हिँडिरहेका नुवाकोट शिवपुरीका २४ वर्षीय विकास बुढाथोकीलाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरी ...

तेह्रथुम जिल्लामा एउटै शव वाहन नहुँद...

तेह्रथुम  जिल्लामा एउटै शव वाहन नहुँदा समस्या

Poush 8, 2075 तेह्रथुम । तेह्रथुम जिल्लामै एउटा पनि शव वाहन नहुँदा जिल्लावासी समस्यामा परेका छन् । जिल्ला अस्पतालमा मात्र हैन, जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुँदा समेत निजी सवारीमा बोकाएर आवत–जावत गर्नुपर्ने बाध्यत...

यौनको मामलामा कुन रंगको कपडा उचित हुन...

यौनको मामलामा कुन रंगको कपडा उचित हुन्छ ?

Poush 8, 2075 काठमाडौं । रातो राम्रो गुलियो मिठो बुढापाकाहरुको भनाईलाई आत्मासाथ गरौं । साँच्ची नै भन्ने हो भने यो सत्य हो । रातो कपडा लगाएको दिन महिलामा यौन क्षमता बढी, पुरुषमा उत्तेजना बढी तपाईँ आफ्नी श्रीमति वा प्रेमिकाले रातो कपडा लग...

ख्रीष्टियन महासंघको माग : क्रिसमसमा स...

ख्रीष्टियन महासंघको माग : क्रिसमसमा सार्वजनिक बिदा दिनुपर्छ

Poush 8, 2075 काठमाडौं । क्रिसमसमा सार्वजनिक बिदा दिनुपर्ने माग राष्ट्रिय ख्रीष्टियन महासंघले गरेको छ । आउँदो मंगलबार अर्थात् पुस १० गते ९डिसेम्बर २५० क्रिसमसमा सार्वजनिक बिदाको माग गर्दै आइतबार मोटरसाइकल ¥यालीसमेत निकालिएको छ । काठमा...

खैरो हेरोइनसहित २ जना पक्राउ

खैरो हेरोइनसहित २ जना पक्राउ

Poush 8, 2075 झापा । १ नम्बर प्रदेशअन्तर्गत प्रहरीले झापा र सुनसरी जिल्लाबाट अवैध लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका-६ शिला पथ्थर होटलबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित शनिबार २ जनालाई पक्राउ गरेको हो । ...

ट्रिपरको ठक्करबाट एकको मृत्यु

ट्रिपरको ठक्करबाट एकको मृत्यु

Poush 8, 2075 कपिलवस्तु । शिवराज नगरपालिकामा आइतबार ट्रिपरको ठक्करबाट वृद्धको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित बनकस जंगलमा लु १ ख ५४९५ नम्बरको ट्रिपरले वृद्धलाई ठक्कर दिएको हो । दाङबाट बुटवलतर्फ जादै गरेको बसमा सवार वृद्धल...

शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको...

शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको टोलीद्वारा डिस्पोज

Poush 8, 2075 लहान । सिरहाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिक आइतबार बिहान भेटिएको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिण बलकवा जाने बाटोमा भेटिएको शक्ति...

कहाँ–कहाँ बन्दै छन् स्वास्थ्यकेन्द्र ...

कहाँ–कहाँ बन्दै छन् स्वास्थ्यकेन्द्र ? शुरु भयो निर्माण प्रक्रिया

Poush 8, 2075 काठमाडौं । स्वास्थ्य मन्त्रालयले लामो समयदेखि अन्योलमा रहेको १ हजार २ सय स्वास्थ्यसंस्थाको निर्माणप्रक्रिया अगाडि बढाएको छ । मुलुक संघीय संरचनामा गएसँगै ‘एक वडा, एक स्वास्थ्यसंस्था’को अवधारणाअनुसार २ वर्षभित्र सबै वडामा स...

विपी संग्राहलयमा पूर्व प्रधानमन्त्री ...

विपी संग्राहलयमा पूर्व प्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराईको सालिक

Poush 8, 2075 काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल नयाँपाटी स्थित वि पी संग्राहलयमा निर्माण भएको प्रथम जननिर्वाचित संसदका पहिलो सभामुख, सन्त नेता, एबम पूर्व प्रधानमन्त्री स्व। कृष्ण प्रसाद भट्टराईको पूर्ण कदको सालिक शनिबा...

धेरै छोरी जन्माएपछि घरबाट निकालिइन् झ...

धेरै छोरी जन्माएपछि घरबाट निकालिइन् झनमाया

Poush 8, 2075 जुम्ला । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार ६ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका-६ लुड्कीकी झनमाया रोकाया गएको कात्तिक महिनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले ६ ...

साताको लोकपृय

संगठन विस्तारमा मानवतावादी पार्टी, भारतमा बन्यो प्रवासी समिति

Manabata party news india

काठमाडौं । नेपाल मानवतावादी पार्टीले संगठन विस्ता अभियान तीव्र बनाएको छ । सो पार्टीका केन्द्रिय ...