काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले यसपटकको बजेटले कुनै उत्साह थप्न नसकेको बताएका छन् ।
यादवले सरकारले ल्याएको बजेट आश्वासन र उद्देश्य राम्रो भए पनि कार्यान्वयनका आधार नै नभएको जिकिर गरे । ‘केपी ओली नेतृत्वको सरकारले गफ र सपना धेरै बाँडेको छ’ यादवले भने...
Jesha 16, 2075 काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त बनेका छन् । यसैक्रममा उनले बुधबार गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा अध्यक्ष ढकालले गृहमन्त्री...
Jesha 15, 2075 काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बर्तमान सरकारले जनतालाई देखाएका ठुला सपना बजेटमार्फत आफैले तुहाएको बताएका छन् ।
सफल अर्थमन्त्रीको पहिचान बनाएका भट्टराईले बजेटले आफूलाई नि...
Jesha 15, 2075 काठमाडौं । सभामुख कृष्णबहादुर महराले पत्रकारिताको मिसन देश र जनता हुनुपर्ने भएको बताएका छन् ।बुद्धभूमि मिडिया प्रा.लि.ले शुरु गरेको रिपोर्टनेपाल डट कमको मंगलबार उद्घाटन गर्दै सभामुख महराले आफूले १० वर्षअघि सञ्चारमन्त्री रह...
Jesha 15, 2075 काठमाडौं । सर्वोच्च अदालतले बालकृष्ण ढुंगलको बाँकि कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय रोक्न माग गरिएको अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।
अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेलको बाँकि कैद मिनाहा गर्ने सरकारको निर्णय रोक्न म...
Jesha 15, 2075 काठमाडौं । सरकारले सर्वोच्च अदालतलाई ढाँटेर पूर्व सभासद बालकृष्ण ढुंगेललाई मंगलबार विहान रिहा ग¥यो । ढुंगेललाई रिहा गरिएपछि कतै समर्थन भएको छ भने कतै विरोध पनि भएको छ ।
उज्जनकुमार श्रेष्ठ हत्याको सजाय भोगिरहेका पूर्वमाओव...
Jesha 15, 2075 काठमाडौं । सरकारले अब क्षेत्रीय विमानस्थलहरुबाट पनि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गरेको छ । बजेट वक्तव्यमार्फत सरकारको यस्तो घोषणा आएको हो ।
आर्थिक वर्ष २०७५र०७६ मा हवाई सेवाका लागि १९ अर्व३५ करोड रकम विनियोजन गरि...
Jesha 15, 2075 काठमाडौं । पत्रकार दुर्घटना विमाका लागि अनुदान दिइने भएको छ । सरकारले यो वर्ष रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने भएको छ ।
सबै प्रकारका सूचनामा नेपालीको पहुँच पुर्याइने, चलचित्र व्यवसायमा बक्स अफिस प्रणाली लागू...
Jesha 15, 2075 डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा वडाअध्यक्षसहित ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको जीप दुर्घटना हुँदा आदर्श गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्...
Jesha 15, 2075 काठमाडौं । अघिल्लो वर्षसम्म सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिने गरेको थियो । यो वर्ष भने दिएन । यो वर्ष सरकारी बिदा नभए पनि सरकारले भव्य रुपमा गणतनत्र दिवस मनाएको छ ।
काठमाडौं लगायत देशभर नै गणतन्त्र दिवस मनाइ...
Jesha 15, 2075 काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले जनकपुरबासीलाई भारतीय भन्नु आफ्नो गल्ती भएको स्वीकार गरेकी छन् ।
नेपालको जनकपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनलाई स्वराजले भारतीयलाई सम्बोधन गरेको बताएकी थिइन् ...
Jesha 15, 2075 काठमाडौं । द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल मंगलबार रिहा भएका छन् ।
सरकारले कैद मिनाहका लागि गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
आइतवार स...
Jesha 14, 2075 काठमाडौं । चार वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल सोमबार रिहा भएका छन्।
नवलपरासीको मध्यविन्दु नगरपालिका ८ का थानेश्वर वैदेशिक रोजगारीका क्रममा परिवन्धमा परी साउदीको जेलमा बस्न बाध्य थिए।
साउदीमा...
Jesha 14, 2075 काठमाडौं । स्पाईनल कर्डका कारण असक्त नागरिकहरुले जीविकोपार्जन भत्तालाई निरन्तरता दिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।
सोमबार विहान ह्वीलचियरको सहारामा प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले जीविकोपार्जन भत्ता...