मोटरसाइकल दुर्घटनामा जिल्ला सदस्यको मृत्यु

f.title
निशान न्युज Jesha 3, 2075

नवलपरासी । पूवी नवलपरसी जिल्ला समन्वय समितिका सदस्य मकरध्वज गुरुङगे मगरको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । मध्यबिन्दु नगरपालिका निवासी मगरको आफैले चलाएको लु४५प १२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो । चोरमाराबाट कावासोती जादै गर्दा रोकीराखेको ट्याक्टरलाई ठक्कर दिदा घाइते भए...

वषौँ पछि घरघरमा पानी पाउँदा स्थानीयवा...

वषौँ पछि घरघरमा पानी पाउँदा स्थानीयवासी हर्षित

Jesha 3, 2075 जाजरकोट । जिल्लास्थित नलगाड नगरपालिका–११ बानियाँ गाउँ र दम्कागाउँमा खानेपानी आयोजना निर्माणपछि त्यहाँका बासिन्दा हर्षित छन् । आयोजना निर्माणसँगै महिलालाई पानी ल्याउन एक घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । पानी उप...

२ हजार लिटर घरेलु मदिरा नष्ट

२ हजार लिटर घरेलु मदिरा नष्ट

Jesha 3, 2075 सिरहा । प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ बाट गएराति दुई हजार लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदी र सशस्त्र प्रहरी बल बेस क्याम्प गोलबजारका ...

कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी...

कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने : प्रधानमन्त्री

Jesha 3, 2075 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेको बताए । मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा आज...

नारायणगढ–मुग्लिन सडक सुचारु

नारायणगढ–मुग्लिन सडक सुचारु

Jesha 3, 2075 चितवन । नारायणगढ–मुग्लिन सडक खुलेको छ । बिहान सबेरै खसेको पहिरो हटाइएसँगै सडक सुचारु भएको हो । नरायणगढ–मुग्लिन सडकखण्डको इन्छाकामना गाउँपालिका–६, कालीखोलामा बिहान ५ः४५ बजे सडकमा खसेको पहिरो केहीबेर अघि हटाइएको जिल्ला प्रह...

नेपाली भूमि भारतीयद्धारा कब्जा, प्रशा...

नेपाली भूमि भारतीयद्धारा कब्जा, प्रशासन बेखवर

Jesha 3, 2075 सप्तरी । सप्तरीको गोबरगाढा र लालापटीमा भारतीय नागरिकले नेपाली भूमि कब्जा गरेका छन् । सयौंको संख्यामा आएका भारतीय नागरिकले नेपाली भूमि कब्जा गरी घर टहरा बनाउन थालेका छन् । उनीहरुले आफूखुसी सार्वजनिक जग्गा घेरा हाली खेती गर...

ग्रामीण क्षेत्रका १ सय १९ गाउँपालिका ...

ग्रामीण क्षेत्रका १ सय १९ गाउँपालिका अहिलेसम्म पनि ऊर्जाविहीन

Jesha 2, 2075 काठमाडौँ । देशभरका ४ सय ६० गाउँपालिकामध्ये १ सय १९ गाउँपालिका अहिलेसम्म पनि ऊर्जाविहीन रहेकाले ग्रामीण क्षेत्रमा ऊर्जाको विकास जरुरी रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए। ग्र...

दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछ...

दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि नेविसंघमा विवाद

Jesha 2, 2075 लहान । नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ । संस्थापन पक्षका मानिने नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरीलाई र नेता कृष्ण सिटौला पक्षधर मानिने माधव ढकालले ...

कञ्चनपुरमा आधा किलोग्राम सुनसहित दुई ...

कञ्चनपुरमा आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

Jesha 2, 2075 कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आधा किलोग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ गरेको छ । टोलीले बुधबार बिहान पश्चिमी नाकामा ४ सय ९६ ग्राम सुनसहित  पक्राउ गरेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...

सुर्खेतबाट बेपत्ता जहाज बाजुरामा भेटि...

सुर्खेतबाट बेपत्ता जहाज बाजुरामा भेटियो, चालक दलका सदस्य सकुशल

Jesha 2, 2075 काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि उडेको केहीबेरमै बेपत्ता भएको मकालु एयरको जहाज बाजुरामा आपतकालिन अवतरण गरेको भेटिएको छ । जहाजमा रहेका चालक दलका दुबैजना सदस्य सकुशल रहेको पनि त्रिभुवन विमानस्थलले जनाएको छ । जहाजमा पाइलट...

सुर्खेतबाट हुम्ला उडेको जहाज बेपत्ता

सुर्खेतबाट हुम्ला उडेको जहाज बेपत्ता

Jesha 2, 2075 काठमाडौं । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ । बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिए । एन...

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्...

प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने पक्राउ

Jesha 1, 2075 डोल्पा । प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने नेकपाका दुई कार्यक्रर्ता पक्राउ परेकाछन् ।पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्का छन् । उनीहरुलाई त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरी...

‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस अवार्ड ...

‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस अवार्ड जेठ १८ मा

Jesha 1, 2075 पोखरा । नेपाल खेलकूद पत्रकार मञ्च कास्कीको आयोजना तेस्रो ‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस् अवार्ड २०७४ यही जेठ १८ गते प्रदान गरिने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले बत...

महोत्तरीको भिठ्ठामोडमा बस दुर्घटना ५०...

महोत्तरीको भिठ्ठामोडमा बस दुर्घटना ५० यात्रु घाइते

Jesha 1, 2075 गौशाला । महोत्तरी जिल्लाको भिठ्ठामोड–जनकपुर सडकखण्डमा सोमबार बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेका क्रममा आज अपराह्न १२.३० बजेतिर जले...

कामपाले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

कामपाले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

Jesha 1, 2075 काठमाडौँ । धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूच...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...