आगलागीबाट २० लाखको क्षति

f.title
निशान न्युज Baishak 27, 2075

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत्को पेल्ट्रिक सेटबाट विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मगरको घरमा आगलागी हुँदा दुईतले घरसहित अन्नपात, लत्ताकपडा, नगद तथा भाँडाकुडासहित घरक...

उमाकुण्ड गाउँपालिका-५ का वडाध्यक्ष मृ...

उमाकुण्ड गाउँपालिका-५ का वडाध्यक्ष मृत फेला

Baishak 27, 2075 काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रीतिका वडाअध्यक्ष कुवीर खत्री मृत फेला परेका छन् । मंगलबार बिहानबाट हराएका ५२ वर्षीय खत्रीको शव सुनकोसी नदीमा फेला परेको हो । मंगलबार बिहान घरबाट गाउँपालिकाको बैठकमा सहभागी हुन...

तिंकर नाका खोल्न पहल गर्छु : मुख्यमन्...

तिंकर नाका खोल्न पहल गर्छु : मुख्यमन्त्री भट्ट

Baishak 26, 2075 दार्चुला । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा आज आयोजित संयुक्त पत...

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहि...

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

Baishak 26, 2075 जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको विषय बनेको छ । मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिल...

विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगरलाई स्थायी राजधानी बनाउन माग

Baishak 26, 2075 विराटनगर । विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं.१ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो माग गरिएको हो...

नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्...

नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ

Baishak 26, 2075 काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुशी वसुन्धरा लगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्दै हिँ...

आर्थिक समृद्धि प्राथमिकतामा : अर्थमन्...

आर्थिक समृद्धि प्राथमिकतामा : अर्थमन्त्री डा. खतिवडा

Baishak 26, 2075 काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५/७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे । मनत्री...

अख्तियारमा कूल १ सय ८२ वटा उजुरी दर्ता

अख्तियारमा कूल १ सय ८२ वटा उजुरी दर्ता

Baishak 26, 2075 नवलपरासी । चालु आर्थिक वर्षमा यस जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १ सय ८२ वटा उजुरी दर्ता भएका छन् । आयोगका क्षेत्रीय प्रमुख दिनेश आचार्यका अनुसार यस जिल्लाबाट चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा विभिन्न खालक...

दोषीलाई कारबाहीको माग गर्दै प्रहरी वृ...

दोषीलाई कारबाहीको माग गर्दै प्रहरी वृत्त थिमि घेराउ

Baishak 26, 2075 भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत थिमि घेराउ गरिएको छ । ज्यान लिने नियतले प्रमुख श्रेष्ठमा...

खोटाङ - ओखलढुंगा सिधा यातायात सञ्चालन...

खोटाङ - ओखलढुंगा सिधा यातायात सञ्चालन शुरु, सहज यात्रा गर्न पाउँदा यात्रुहरु खुसी

Baishak 26, 2075 खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने पूर्वी पहाडी जिल्ला खोटाङ र ओखलढुंगाबीच पहिलो पटक सिधा यातायात सेवा शुरु भएको छ । सिधा यातायात सेवा शुरु भएपछि दुई जिल्ला आवत/जावत गर्दा बीचमा पर्ने हिलेपानीमा ओर्लेर घण्टौँसम्म अर्को बस...

हावाहुरीले घर भत्किँदा एकको मृत्यु

हावाहुरीले घर भत्किँदा एकको मृत्यु

Baishak 26, 2075 लहान । हावाहुरीका कारण घर भत्किँदा चेपिएर सिरहा मिर्चैया नगरपालिका–१० का एक वृद्धको मृत्यु भएको छ । यसैगरी हावाहुरीले घरको पिलर भाँचिएर एक जना घाइते भएका छन् । बिहान ५ बजेतिर अचानक चलेको तीव्र गतिको हावाहुरीले घर भत्काउँद...

हावाहुरीले विद्युत्को तार चुडाउँदा कर...

हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु

Baishak 26, 2075 झापा । झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालुवाडी निवासी ६१ वर्षीया हर्कमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी...

मोदीको स्वागतको लागि सजावट स्वागतद्धा...

मोदीको स्वागतको लागि सजावट स्वागतद्धार र अभिननन्दन स्थल हावाहुरी र वर्षाले प्रभावित

Baishak 26, 2075 जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्धार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको छ । हावाहुरीले विभिन्न स्थानमा बनाइएको स्वागतद्वारमा पनि क्षत...

काँग्रेस पराजय वाम गठबन्धनका कारण : ...

काँग्रेस पराजय वाम गठबन्धनका कारण  : पूर्वअर्थमन्त्री कार्की

Baishak 26, 2075 इटहरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँंग्रेसले पराजय भोग्नुको मुख्य कारण वाम गठबन्धन भएको बताएका छन् । उनले मंगलबार सुनसरीको धरान...

साँफे मार्तडी राजमार्ग पहिरोले बन्द

 साँफे मार्तडी राजमार्ग पहिरोले बन्द

Baishak 26, 2075 बाजुरा । साँफे मार्तडी राजमार्गअन्तर्गत पर्ने बूढीगंगा नगरपालिका–१, अम्कोटको द्वारीमा मंगलबार राति आएको पहिरोले सडक बन्द भएको छ । सडकको माथिपट्टिबाट ठूलो ढुंगा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...