प्रेस स्वतन्त्रता दिवसमा केन्द्रिय सदस्यसहित पूर्व अध्यक्षहरु सम्मानित

f.title
निशान न्युज Baishak 20, 2075

धनकुटा । विश्व प्रेस स्वन्त्रताको दिवसको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यसहित धनकुटा शाखाका पूर्वअध्यक्ष र सल्लाकार सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष संजय सन्तोषी राई, पूर्व...

युद्धको त्रासबाट मुक्ति मिलेको छ : प...

युद्धको त्रासबाट मुक्ति मिलेको छ  : परराष्ट्रमन्त्री

Baishak 20, 2075 काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उत्तर कोरिया र दक्षिण कोरियाको युद्धको त्रासबाट विश्वमा मुक्ति मिलेको बताएका छन् । ‘ग्लोबल पिस फाउन्डेशन नेपालले आज यहाँ आयोजना गरेको ‘उत्तर कोरिया र दक्षिण कोरियाको शान्त...

मनसुनी गतिविधि सक्रिय : अझै एक / दुई ...

मनसुनी गतिविधि सक्रिय : अझै एक / दुई दिन बदली र वर्षा

Baishak 20, 2075 काठमाडौँ । पूर्व मनसुनी वर्षा ‘प्री- मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री- मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा ब...

पहिरोले जिप पुरियो, तीन जना बेपत्ता

पहिरोले जिप पुरियो, तीन जना बेपत्ता

Baishak 20, 2075 बझाङ । बझाङमा बुधबार राति परेको भीषण असिना पानीसँगैको पहिरोले एक जिप बगाएको छ । पहिरोले बगाएर से १ ज ८२० नं को जिप जयपृथ्वी नगरपालिकाको सुवेडास्थित सडकबाट करिब १ सय मिटर तल चौट्याखोलामा खसेको छ । जिपमा ३ जना यात्रु सवार ...

अटेर गरी बालविवाह गर्ने जोडी सहित भोज...

अटेर गरी बालविवाह गर्ने जोडी सहित भोज खानेसमेत प्रहरी हिरासतमा

Baishak 20, 2075 रोल्पा । रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी विवाहमण्डपबाटै पक्राउ परेका छन् । बालविवाहविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रममा जुटेका अ...

साइबेरियन चराले महोत्तरीको गौशाला सेत...

साइबेरियन चराले महोत्तरीको गौशाला सेताम्मे

Baishak 20, 2075 महोत्तरी । साइबेरियन चरा एकीकृत भएर बसेपछि महोत्तरीको गौशाला क्षेत्र सेताम्मे बन्दै गएको छ । बकुल्ला झैँ देखिने यी चरा इलाका प्रहरी कार्यालय, गौशालाको परिसरमा रहेको मसलाको रुखमा गुँड बनाएर बसेपछि यहाँको वातावरण नै सेताम्म...

विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभात...

विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

Baishak 20, 2075 काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी निकालिएको छ । नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिए...

मोदी भ्रमण : जनकपुरमा भारतीय सुरक्षा ...

मोदी भ्रमण : जनकपुरमा भारतीय सुरक्षा टोलीको उपस्थिति बाक्लिंदै

Baishak 20, 2075 जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नजिकिँदै गर्दा भारतीय सुरक्षा टोलीहरुको जनकपुरमा उपस्थिति बाक्लिंदै गएको छ । भारतका सुरक्षा र विदेश मामिलाका उच्च अधिकारीले जनकपुरमा भइरहेको तयारी र सुरक्षा बन्दोबस्तबारे...

नरेन्द्र मोदी नेपाल आउँदा सीमा विवाद ...

नरेन्द्र मोदी नेपाल आउँदा सीमा विवाद मिलाउन माग

Baishak 19, 2075 काठमाडौँ । माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न माग गरेको छ । भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीम...

‘गोरे ग्याङ’को खुल्यो यस्तो रहस्य

‘गोरे ग्याङ’को खुल्यो यस्तो रहस्य

Baishak 19, 2075 काठमाडौं । सुन डन चुडामणि उप्रेती ‘गोरे’ समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी गरेको रहस्य खुलेको छ । सांढे ३३ केजी सुन प्रकरणमा छानविन गर्न बनेको समितिले यस्तो निष्कर्ष निकालेको हो । गृह मन्त्रालयका सहसचिव ईश्व...

साढे ३३ केजी सुन प्रकरण : ६३ जनाविरूद...

साढे ३३ केजी सुन प्रकरण : ६३ जनाविरूद्ध मुद्दा दर्ता

Baishak 19, 2075 विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न ६३ जनाविरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । जसमा ७ जना प्रहरी अधिकारी पनि संलग्न छन् । बुधबार उनीहरु विरुद्ध अपहरण, कर्तव्य ज्यान र संगठित अपराध अन्तरगत मुद्...

विद्यार्थीद्वारा प्याब्सन र एनप्याब्स...

विद्यार्थीद्वारा प्याब्सन र एनप्याब्सनमा तालाबन्दी

Baishak 19, 2075 काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले आज निजी विद्यालयको चर्को शुल्क वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै देशभरका निजी विद्यालयको संगठनको कार्यालयमा तालाबन्दी गरेका छन् । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्...

सीमा विवाद समाधान गर्न माग

सीमा विवाद समाधान गर्न माग

Baishak 19, 2075 काठमाडौँ । माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न माग गरेको छ । भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीम...

हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम...

हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदा पुनःनिर्माण भएनन्

Baishak 19, 2075 काठमाडौँ । भूकम्पको ३ वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका दर्जनौँ सम्पदाको पुनःनिर्माण शुरु हुन सकेको छैन । पुनःनिर्माण शुरु भएका गद्दी बैठक नौतले दरबारलगायत सम्पदाको काम पनि सुस्त गतिमा...

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४...

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

Baishak 19, 2075 बारा । बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...