हेटौँडा । गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम राखी आर्थिक समृद्धि गर्नेतर्फ सरकार केन्द्रित रहेको बताएका छन् ।
यहाँ आयोजित पत्रकार भेटघाटमा देशमा बढ्दै गएको अराजक गतिविधि, हिंसा एवं तस्करी नियन्त्रण गर्न कानुनी कारबाहीलाई प्रभाबकारी बाउनेमा जोड दिंदै उन...
Baishak 18, 2075 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रम...
Baishak 18, 2075 काठमाडौँ । विश्व निकेतन कलेज त्रिपुरेश्वरमा कक्षा ११ मा अध्ययनरत मनिता नेपलीलाई खुसीको अनुभूति भएको छ ।
विज्ञान विषय लिएर अध्ययन गर्दै गरेकी मनितालाई घरको आर्थिक अवस्था कमजोर भएको कारण पढाइमा समस्या आउने होकि भन्ने चिन्ता...
Baishak 18, 2075 काठमाडौं । सरकारले यातायात क्षेत्रसहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द हडताल निषेध गरेको छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अत्यावश्यक क्षेत्रको सूची सार्वजनिक गरेको हो । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम सरकारल...
Baishak 17, 2075 कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पु¥याएको हो ।
नगरपालिकाको कृषि सेवा ...
Baishak 17, 2075 काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कामपाको समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्ने बताएका छन् ।
आज यहाँ कामपाको वडा नं १४ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कामपाका प्रमुख शाक्यले समृद्ध...
Baishak 17, 2075 लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति ¥यालीमा सहभागी भएका थिए ।
लुम्बिनीबाट शुरु भएको शान्ति ¥यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी भएका ...
Baishak 17, 2075 बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले जमिनमा मात्र नभई आकाशमा पनि अतिक्रमण गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बुटवलस्थित प्रदेश ५ को संसद भवनमा प्रदेशसभा बैठकलाई सम्वोधन गर्दै भारतले अहिलेसम्म जमीनमा म...
Baishak 17, 2075 काठमाडौं । फौजदारी मुद्दा लागेका सांसद निलम्बन हुने/नहुने दलहरुबीचको लामो रस्साकस्सीबीच अब त्यस्ता सांसद निलम्बन हुने भएका छन् ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलका अनुसार सत्तारुढ दल एमाले र माओ...
Baishak 16, 2075 काठमाडौं । सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरी निर्माण गरिएका सवै संरचना भत्काउन आदेश दिएको छ ।
अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको रिटमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको इजलासले आइतबार २०६९ सालमा फेव...
Baishak 16, 2075 कपिलवस्तु । १० बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा सञ्चालित २ दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
शनिबारबाट सञ्चालित सम्मेलन आइबार सकिएको हो । सम्मेलनमा १३ मुलुकका १८ विज्ञ र विषेशज्ञले कार्यपत्र प्रस्तुत गरे...
Baishak 16, 2075 काठमाडौं । ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा डीएसपी प्रजित केसी पक्राउ परेका छन् । उनीसँगै सुनकाण्डमा पक्राउ पर्ने प्रहरी अधिकारीको संख्या ६ पुगेको छ । तर, अहिलेसम्म गायब भएको भनिएको साढे ३३ केजी सुन कहाँ छ भन...
Baishak 16, 2075 म्याग्दी । म्याग्दीको अन्नपूर्ण ७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन् ।
स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका हुन् ।
अनुस...
Baishak 16, 2075 डोल्पा । दुर्गम हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने धो बस्तीमा पहिलो पटक नेपाल टेलिकमको सेवा विस्तार भएको छ ।
डोल्पाको बुद्ध गाउँपालिकामा पर्ने उपल्लो डोल्पामा पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोबाइल फोन सेवा श...
Baishak 16, 2075 काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेशसभा सञ्चालनका लागि प्रदेशमा अहिलेसम्म नौवटा नमूना कानून पठाएको छ ।
मन्त्रालयका तर्जुमा शाखाका शाखा अधिकृत प्रकाश न्यौपानका अनुसार मुख्य मन्त्री र मन्त्रीको पारिश...