श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

f.title
निशान न्युज Baishak 19, 2075

लहान । आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गोलबजार नगरपालिका ७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन् । मरणासन्न हुने गरी गएराति कुटपिट गर्दा बेहोस भएकी...

७१ वर्षिय सपना बादीले पाइन नागरिता

७१ वर्षिय सपना बादीले पाइन नागरिता

Baishak 19, 2075 बाजुरा । बूढीगंगा नगरपालिका–७ की सपना बादीले ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । बिहेलगत्तै श्रीमान्को मृत्यु भएपछि नागरिकता नपाएकी सपनाले ७१ वर्षको उमेरमा वैशाख १४ गते शुक्रबार नागरिकता पाएको जिल्ला प्रशासन कार...

विप्लवका कार्यकर्ता पक्राउ

विप्लवका कार्यकर्ता पक्राउ

Baishak 19, 2075 रसुवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रसुवाका जिल्ला सदस्य तथा युवा रेडफोर्सका जिल्ला संयोजक योर्साङ तामाङ मंगलबार पक्राउ परेका छन्। जिल्लामा रहेका जलविद्युत आयोजनामा चन्दा संकलनका लागि धम्की दिने गरेको गुनासो...

धरहरा सिलान्यास १५ असारमा, २२ तलाको ब...

धरहरा सिलान्यास १५ असारमा, २२ तलाको बन्दै

Baishak 19, 2075 काठमाडौं । २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त बनेको ऐतिहासिक धरहराको पुनर्निर्माण आगामी असार १५ गतेबाट हुने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । सरकार आफ...

जिल्ला प्रशासन कार्यालयलाई केन्द्र मा...

जिल्ला प्रशासन कार्यालयलाई केन्द्र मातहत राख्न प्रजिअहरुले माग

Baishak 19, 2075 हेटौंडा । जिल्ला प्रशासन कार्यालयलाई प्रदेश मातहत राख्ने र प्रदेश मन्त्रालयमा ब्रिफिङ गर्नुपर्ने सरकारको परिपत्रप्रति प्रमुख जिल्ला अधिकारीहरु रुष्ट बनेका छन् । जिल्ला प्रशासन कार्यालयलाई केन्द्र मातहत नै राख्नुपर्ने धारणा...

प्रदेश ४ को नाम ‘गोर्खा प्रदेश’ राख्न...

प्रदेश ४ को नाम ‘गोर्खा प्रदेश’ राख्न माग

Baishak 18, 2075 नवलपरासी । प्रदेश ४ को नाम ‘गोर्खा प्रदेश’ राख्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ । नवलपुरका प्रदेश सासंद रोशनबहादुर गाहाको पहलमा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । गोर्खा प्रदेश अभियान नामले चलाइएको अभियानमा सा...

मोटरसाइकलको अन्धाधुन्ध ठक्करबाट एक जन...

मोटरसाइकलको अन्धाधुन्ध ठक्करबाट एक जनाको मृत्यु, नौ घाइते

Baishak 18, 2075 नवलपरासी । नवलपरासी जिल्लाको मध्यविन्दु–१, चिसापानीका पृथबहादुर केसीको चौरासी पूजाका सहभागीलाई अनियन्त्रित मोटरसाइकलले अन्धाधुन्ध ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । सहभागीलाई १६ प ९९९ नम्बरको मोट...

गृहमन्त्रीको निष्कर्ष : तीनथरी अपराधल...

गृहमन्त्रीको निष्कर्ष : तीनथरी अपराधले मुलुक आक्रान्त

Baishak 18, 2075 काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा तीन किसिमका अपराध ब्याप्त रहेको निष्कर्ष सुनाएका छन् । मंगलबार राजधानीमा तीन नं प्रदेश स्तरीय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले पहिलो राजनीतिक, दोस्रो आर्...

५ महिनादेखि कर्मचारीको तलब अबरुद्ध,का...

५ महिनादेखि कर्मचारीको तलब अबरुद्ध,कालो ब्यानरसहित कर्मचारी आन्दोलमा

Baishak 18, 2075 काठमाडौँ । ५ महिनादेखि नेपाल एफएममा कार्यरत कर्मचारीको तलब अबरुद्ध भएपछि कालो ब्यानरसहित कर्मचारी आन्दोलमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिले नेपाल एफएममा कालो ब्यानर टाँसेर आन्दोलन सुरु...

अलैँची कृषकलाई विद्युतीय भट्टी

अलैँची कृषकलाई विद्युतीय भट्टी

Baishak 18, 2075 लमजुङ । लमजुङका अलैँची कृषकले विद्युतीय अलैँची भट्टी पाएका छन् । अलैँची व्यवसायी महासंघको पहलमा अत्याधुनिक प्रविधिसहितको पाँचवटा विद्युतीय अलैँची भट्टी ल्याइएको हो । नेपाल हब्र्स तथा हर्बल उत्पादन संघको ८० प्रतिशत अनुदानम...

नेपाली कामदारमाथि अमर्यादित काम गर्ने...

नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ

Baishak 18, 2075 काठमाडौँ । ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ । यही वैशाख १४ गते नयाँ कामको खोजीमा ओमानकै माबेलामा जाँद...

समयमै तलब नदिने सञ्चार संस्था बन्द गर...

समयमै तलब नदिने सञ्चार संस्था बन्द गरिन्छ : महासंघ

Baishak 18, 2075 काठमाडौँ । कर्मचारी तथा पत्रकारलाई समयमै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले ‘नेपाल एफएम’मा मागपत्रसहित कालो तुल टाँगेको छ । विश्वभर १२९औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै गर्दा पत्रकार महासंघका महासचिव रमेश विष्ट...

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

Baishak 18, 2075 काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री र र...

महानगरले मजदूरमैत्री नीति ल्याउने

महानगरले मजदूरमैत्री नीति ल्याउने

Baishak 18, 2075 विराटनगर । १ सय २९औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विराटनगरमा पदयात्रा निकालिएको छ । ट्रेड युनियन काँग्रेस मोरङ जिल्ला कार्यसमितिको आयोजनामा हाटखोला चोकबाट निस्केको पदयात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै ब...

हावाहुरी र असिनापानीले बालीनालीमा असर

हावाहुरी र असिनापानीले बालीनालीमा असर

Baishak 18, 2075 दाङ । आइतबार राति परेको असिना पानी र हावाहुरीले जिल्लाका विभिन्न भागमा लाखौँको बालीनालीमा क्षति भएको छ । असिना पानीले देउखुरीको लमहीको कोलही क्षेत्रदेखि गढवा क्षेत्र तथा अन्य क्षेत्रमा लगाइएका तरकारी बालीमा व्यापक क्षति प...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...