दुर्घटनामा एकको मृत्यु

f.title
निशान न्युज Baishak 15, 2075

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट गएराति लहान नगरपालिका–१ सिंग्राही निवासी ५५ वर्षीय बिन्दीलाल चौधरीको मृत्यु भएको जिल्...

हावाहुरीसँगै परेको असिनाले लाखौंँको क...

हावाहुरीसँगै परेको असिनाले लाखौंँको क्षति

Baishak 15, 2075 नुवाकोट । हावाहुरीसँगै परेको असिनापानीले जिल्लामा लाखौंँको बाली नष्ट भएको छ । शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।...

इटहरीमा आगलागी १ करोड नोक्सानी

इटहरीमा आगलागी १ करोड नोक्सानी

Baishak 15, 2075 इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा १ करोड नोक्सानी भएको छ । समयमा नै वारुणयन्त्र नपुग्दा ठूलो नोक्सानी ब्यहोर्न...

बानेश्वरमा आफ्नै बाबुले गरे २ नाबालक ...

बानेश्वरमा आफ्नै बाबुले गरे २ नाबालक छोराको हत्या, शव लुकाएर राखेको अवस्थामा भेटियो

Baishak 14, 2075 काठमाडौँ । राजधानीको बानेश्वरमा आफ्नै बाबुले २  नाबालक छोराको हत्या गरेर लुकाएर राखेको अवस्थामा भेटिएको छ । बानेश्वरको सुकुम्बासी बस्तीमा बस्दै आएका दीलिप यादवले आफ्नै कोठामा २ छोराको हत्या गरेर लुकाएर राखेको अवस्थामा भटि...

शुल्क वृद्धि नगर्न विद्यालयलाई शिक्षा...

शुल्क वृद्धि नगर्न विद्यालयलाई शिक्षा : मन्त्रीको निर्देशन

Baishak 14, 2075 भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिएको छ । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्यालयले मनोमानी रुपमा शुल्क असुल...

२५ मेगावाटको सौर्य परियोजनाको निर्माण...

२५ मेगावाटको सौर्य परियोजनाको निर्माण शुरु

Baishak 14, 2075 काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हालसम्मकै ठूलो सौर्य परियोजनाको निर्माण शुरु गरेको छ । विभिन्न विवाद र संसदीय समितिहरुको झमेलामा फसेको सो आयोजना आजदेखि नुवाकोटको त्रिशूलीमा निर्माण शुरु भएको हो । ऊर्जा जलस्रोत तथा ...

ओडारबाट घर सरे रुपसिंह चेपाङ

ओडारबाट घर सरे रुपसिंह चेपाङ

Baishak 14, 2075 चितवन । नयाँ पिँडीमा दुईवटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष नाघेका रुपसिंह चेपाङ प्रजा । बिहीबार बिहानसम्म उनी ओडारमै थिए । दाताको सहयोगमा नयाँ घर बनेपछि बिहीबारमात्रै स्थानीयवासीले उनलाई ...

नेपालको परिवर्तनमा शिक्षकको भूमिका मह...

नेपालको परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक : अध्यक्ष दाहाल

Baishak 14, 2075 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताएका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितक...

भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्...

भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यक  : मुख्यमन्त्री पौडेल

Baishak 14, 2075 हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण गर्न ऐन कानून तत्काल बाधक रहेको भए प्रान्तीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले नयाँ ऐन कानून तर्जुमा गर्न सरकार अहिले जिम्...

डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला ...

डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला हुने

Baishak 14, 2075 डोल्पा । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ । आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई प्रवेश इजाजत पत्र धमाधम वितरण शुरु गर्दै निकुञ्ज क्षेत्रमा...

पुनर्वासको सीमा क्षेत्रमा फेरी बढ्यो ...

पुनर्वासको सीमा क्षेत्रमा फेरी बढ्यो भारतीय ज्यादती !

Baishak 14, 2075 पुष्कर भट्ट/कञ्चनपुर । पुनर्वास नगरपालिका ९ मा पर्ने १९५ नम्बर सीमास्तम्भ नजिक जंगली जनावर नियन्त्रण गर्न विद्युतिय तारबार गर्न खोज्दा भारतीय एसएसबीले अवरोध पुर्याएको छ । पुनर्वास नगरपालिका ९ वडाध्यक्ष नारायण जैशीले सो बा...

सांढे ३३ किलो सुनको खुल्यो यस्तो रहस्य !

सांढे ३३ किलो सुनको खुल्यो यस्तो रहस्य !

Baishak 14, 2075 काठमाडौं । गत ७ माघमा दुबईबाट आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । यसरी सुन ल्याउने प्रक्रिया चूडामणि उप्रेती‘गोरे’का लागि सामान्य थियो । अवैध सुन भरियामार्फत भारत र्पुयाउने गरि...

चीनलाई दुईवटा गैंडा उपहार दिन तयारी सुरु

चीनलाई दुईवटा गैंडा उपहार दिन तयारी सुरु

Baishak 13, 2075   चितवन । विसं २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गरेका थिए । ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि सो निर्णय कार्यान्वयन गर्न लागिएको छ । सरकारले चीन सरकारलाई उपहार...

प्रविधिको पहुँच दूरदराजसम्म पु¥याइनुप...

प्रविधिको पहुँच दूरदराजसम्म पु¥याइनुपर्छ  : सञ्चार राज्यमन्त्री

Baishak 13, 2075 काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिको पहुँच देशका ग्रामीण भेगका दूरदराजसम्म पु¥याइनुपर्ने बताएका छन् । ‘‘इन्टरनेशनल गल्र्स इन आइसिटी डे’ को अवसरमा सञ्चार तथ सू...

भूकम्प गएको ३ वर्ष पुरा, खोटाङको दुई ...

भूकम्प गएको ३ वर्ष पुरा, खोटाङको दुई गाउँपालिकामा अझै पुगेनन् इन्जिनियर

Baishak 13, 2075 खोटाङ । भूकम्प गएको ३ वर्ष पुरा भैसक्दासमेत खोटाङको २ नगरपालिका र ८ गाउँपालिका रहेको खोटाङको २ गाउँपालिकामा अझै इन्जिनियर आएका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने बराहपोख...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...