काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा भइरहेको ढिलाइप्रति महालेखा नियन्त्रक कार्यालयले आपत्ति जनाएको छ ।
आयोजना सम्पन्न हुने समय नजिक आइपुग्दासमेत मूल नहर नै निर्माण नहुँदा लागत र समय बढ्ने भन्दै महालेखाले किन त्यस्तो भएको हो, जानकारी दि...
Baishak 16, 2075 डडेल्धुरा । डडेल्धुरा नवदुर्गा गाउँपालिका १ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन् ।
जन्ती बोकेको गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक...
Baishak 16, 2075 नवलपरासी । प्रदेश नं ४ को नाम गोर्खा प्रदेश राख्नका लागि दबाबस्वरुप पूर्वी नवलपरासीमा हस्ताक्षर अभियान शुरु गरिएको छ ।
प्रदेश नामकरणको विषयमा देशभरि चर्चा परिचर्चा चलिरहेका बेला प्रदेश नं ४ को नाम ‘गोर्खा प्रदेश’ हुनुपर्न...
Baishak 16, 2075 बाजुरा । शक्ति देखाउँछु भन्दै आइतबार बिहान कर्णाली नदिमा हाम फालेका दुई जना झाँक्रीको मृत्यु भएको छ ।
शक्ति प्रदर्शन गर्न कर्णालीमा हाम फालेका दुई मध्ये एकलाई मृत अवस्थामा फेला परेका छन भने,एक जना बेपत्ता रहेका छन् । यसले...
Baishak 16, 2075 झापा । झापा मेचीनगरका तीन वटा वडाका साढे ४ हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन बाध्य भएका हुन् ।
मेचीनगर नगरपालिका १, २ र ३ नं वडामा बासोबास गर्ने ४ ह...
Baishak 16, 2075 बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ ।
विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको ...
Baishak 16, 2075 काठमाडौँ । विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३ सय १२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ ।
वनस्पति विभागले दिएको जानकारीअनुसार ५ हजार ३ सय ९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३ सय १२ प्रजाति पाइने गरेको हो । ज...
Baishak 15, 2075 रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताएका छन् ।
उनले आज लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै बुद्धको विषयमा अन्तर्राष्...
Baishak 15, 2075 रुकुम । जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो ।
बालविवाह गर्न लागे...
Baishak 15, 2075 चितवन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताएका छन् ।
प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चलिरहेक...
Baishak 15, 2075 काठमाडौँ । युवा रोजगारीका लागि एसओएस बालग्रामले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपालका बालग्राममा हुर्केका विद्यार्थीका लागि रोजगारीको विषय चुनौतीपूर्ण रहेको भए पनि सरकारले नयाँ योजनासहित स्वदेशमै युवा रोजगारीक...
Baishak 15, 2075 धनुषा । प्रदेश सरकारलाई सफल र समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य रहेको प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।
‘एफइएस नेपाल तथा सेट्स नेपालको आयोजनामा ‘प्रजातन्त्रको सुदृढीकरणमा नागरिक शिक्षाको भुमिका’ वि...
Baishak 15, 2075 काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा र स्वास्थ्यको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिने बताएका छन् ।
श्रम विभागको ‘१८ औं अन्तर्राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्...
Baishak 15, 2075 अछाम । विश्वको सबै भन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौमुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।
प्रदेश नं ७ को पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने सो जातको गाई लोप हुने अवस्थामा पुगेको छ ...
Baishak 15, 2075 बर्दिवास । महोत्तरी जिल्लामा बलात्कारका घटनाविरुद्ध प्रहरीले थालेको सचेतना अभियानमा महिलाको उत्साहप्रद सहभागिता बढेको छ ।
जिल्लामा बलात्कार घटना बढेपछि गत चैत मध्यदेखि जिल्ला प्रहरी कार्यालयले १५ वटै स्थानीय तहका नगर र गा...