साना किसान बिकास बैंक ६८ जिल्लामा

f.title
निशान न्युज Baishak 11, 2075

काठमाडौँ । साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ । विसं २०५८ असार २२ गते स्थापना भएको लघु बित्त बैंकले अहिलेसम्म १६ अर्ब लगानी गरी करीब सात लाख घर परिवार किसानलाई कृषिसँग सम्बन्धित विभिन्न परियोजनामा ऋण उपलब्ध गराएको बैंकले जनाएको छ । प्रत्येक इलाका ...

बस र ट्रक ठक्कर बाट एकको मृत्यु, १९ घ...

बस र ट्रक ठक्कर बाट एकको मृत्यु, १९ घाइते

Baishak 11, 2075 चितवन  । नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल ९ बस्ने वर्ष ४४ का चन्द्रबहादु...

हटियाकालागि नयाँ भवन निर्माण हुने

हटियाकालागि नयाँ भवन निर्माण हुने

Baishak 11, 2075 राजविराज । हटियालाई गुणस्तरीय र व्यवस्थित बनाउनका लागि सप्तरीको राजविराजस्थित हटियामा नयाँ भवन निर्माण गर्न लागिएको छ ।करीब ३७ करोडको लागतमा निर्माण गर्न लागिएको भवनमा ३ सय कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्...

बालिकालाई यौन दुव्र्यवहार गर्ने शिक्ष...

बालिकालाई यौन दुव्र्यवहार गर्ने शिक्षा एकाइ प्रमुखविरुद्ध मुद्दा

Baishak 11, 2075 काठमाडौं । शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाका प्रमुख ज्ञानमणि नेपालविरुद्ध यौन दुव्र्यवहार आरोपमा मुद्दा दर्ता भएको छ ।  नेपालले समन्वय एकाइको क्वार्टरमै हिसाब सिकाउने बहानामा यौन दुव्र्यवहार गरेको पीडित बालिकाले आरोप...

फौजदारी अभियोग लागेका सांसदलाई के गर्...

फौजदारी अभियोग लागेका सांसदलाई के गर्ने ?

Baishak 11, 2075 काठमाडौं । फौजदारी अभियोग लागेका संसद सदस्यहरुलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा नेताहरुबीच विवाद बढेको छ । सत्तापक्ष र प्रतिपक्षको विवादले संसद्को नियमावली निर्माण अड्किएको छ । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रि...

युएस बंगला विमान दुर्घटना : विमान कम्...

युएस बंगला विमान दुर्घटना : विमान कम्पनी र विमानस्थलबीच दोषादोष

Baishak 10, 2075 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते भएको युएस बंगला विमान दुर्घटनामा एयरलाइन्स कम्पनी र त्रिभुवन विमानस्थलले एक आपसमा दोषारोपण गरेका छन् । आइतबार विमान कम्पनीले नेपालको एटिसी...

खुल्यो महासंघमा लागेको ताला

खुल्यो महासंघमा लागेको ताला

Baishak 10, 2075 काठमाडौं । तीन ठूला संगठनले सिण्डिकेट लादेको भन्दै नेपाल पत्रकार महासंघमा लगाइएको ताला खुलेको छ । महासंघ र आन्दोलनरत सात संगठनबीच भएको छलफलमा महासंघलाई आगामी दिनमा समावेशी बनाउने लगायतका विषयमा सहमति भएपछि आइतवार महासंघमा...

नौटंकी : आउलान त मोदी बैशाख २८ मा ?

नौटंकी : आउलान त मोदी बैशाख २८ मा ?

Baishak 10, 2075 काठमाडौं । चैत अन्तिम साता नेपालका प्रभानमन्त्री भारत भ्रमणमा गएका थिए । त्यही बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउने निम्तो दिए । ओलीको निम्तोलाई स्वीकार गर्दै मोदी नेपाल आउने भएका थिए । तर, केही दिन अघि म...

छुट्टाछुट्टै ठाउँमा आगलागी २० लाखको ...

छुट्टाछुट्टै ठाउँमा आगलागी  २० लाखको क्षति

Baishak 10, 2075 राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज आगलागी हुँदा करीब २० लाखको क्षति भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका १ बस्ने सुरेन्द्र चौधरीको घरमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट करीब १७ लाख बराबरको धनम...

साहित्यकार प्रधानको निधन

साहित्यकार प्रधानको निधन

Baishak 10, 2075 बागलुङ । साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ । ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो । प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता हुनुहुन्थ्यो । उनका तिनै भाषामा गरी दुई दर्जन भन्दा बढी पुस्तक...

बाग्लुङ र डोल्पाका दुर्गम क्षेत्रमा म...

बाग्लुङ र डोल्पाका दुर्गम क्षेत्रमा मोबाइल सेवा

Baishak 10, 2075 काठमाडौँ । नेपाल टेलिकमले बाग्लुङ र डोल्पाका अति दुर्गम ग्रामीण भेगमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले बाग्लुङको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रिजी विटिएस स्थापना गरी २०७५ साल वैशाख ९ गतेदेखि जिएसए...

वामपन्थीले अवसर सदुपयोग गरे फेरि कांग...

वामपन्थीले अवसर सदुपयोग गरे फेरि कांग्रेस आउँछ : गौतम

Baishak 10, 2075 काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वाम गठबन्धनले यतिबेला ठुलो अवसर पाएको भन्दै अवसरको सदुपयोग गर्नुपर्ने बताएका छन् ।  सत्तारुढ दल एमालेका उपाध्यक्ष गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई सदुपयोग नगरे वामपन्थ...

आयुक्तहरुलाई सुरक्षा दिन निर्वाचन आयो...

आयुक्तहरुलाई सुरक्षा दिन निर्वाचन आयोगको माग

Baishak 10, 2075 काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएपछि निर्वाचन आयोगले प्रमुख आयुक्त तथा आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ । आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्...

राजदूतावासमा बम विस्फोटन गराएको अभियो...

राजदूतावासमा बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ

Baishak 10, 2075 विराटनगर । विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका ४ बस्ने ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङको...

मुस्लिम कोटामा गैरमुस्लिमलाई समेटिएको...

मुस्लिम कोटामा गैरमुस्लिमलाई समेटिएकोमा मुस्लिम सोसाइटीको आपत्ति

Baishak 10, 2075 काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न प्रदेश निर्वाचनमा मसुस्लम समुदायको प्रतिनिधित्व नगराइएकोमा मुस्लिम मिडिया सोसाईटीले आपत्ति जनाएका छन् । मुस्लिम मिडिया सोसाईटीका अध्यक्ष इमरान खानले आइतवार प्रेस विज्ञप्ति जारी गर्द...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...