खुल्यो महासंघमा लागेको ताला

Fnj sahamati

काठमाडौं । तीन ठूला संगठनले सिण्डिकेट लादेको भन्दै नेपाल पत्रकार महासंघमा लगाइएको ताला खुलेको छ ।

महासंघ र आन्दोलनरत सात संगठनबीच भएको छलफलमा महासंघलाई आगामी दिनमा समावेशी बनाउने लगायतका विषयमा सहमति भएपछि आइतवार महासंघमा लगाइएको ताला खुलेको हो ।

क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, प्रेस सोसाइटी लगायतका सात संगठनले ३ ठूला संगठनले साना संगठनहरुलाई महासंघमा प्रवेश गर्ने ढोका बन्द गरेको र महासंघले समेत सही भूमिका नखेलेको भन्दै शुक्रबार महासंघमा तालाबन्दी गरेका थिए ।

विभिन्न ७ संगठनले महासंघको केन्द्रिय कार्यालयसहित अन्य प्रदेश कार्यालयहरुमा तालावन्दी गरे पनि कतै पाल टागेर त कतै कार्यालयको गेटमा बसेर मनोनयन दर्ता गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...