काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै श्रमजीवी पत्रकारको तलब बैंक खाताबाट मात्र दिने व्यवस्था गरिने बताएका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको प्रदेश नं ३ ले नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा विजयीहरुलाई बधाई तथा शुभकामना दिन आज आयोजना गर...
Baishak 24, 2075 काठमाडौँ । नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानको आज औपचारिकरुपमा थालनी भएको छ । अभियानअन्तर्गत तयार पारिएको नेपाली खाना पकाउने ज्ञान प्रदान गर्ने कुकु बुक एवं भिडियोको सार्वजनिक गरिएको छ ।
होटल एसोसिए...
Baishak 24, 2075 सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भैरवस्थानस्थित प्रतीक होटलबाट आज प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
प्रतीक होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएका प्रहरी टो...
Baishak 24, 2075 राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकालाई ५ करोड मूल्यबराबरको जग्गादान गरिएको छ ।
सोही गाउँपालिका–५ बोरिया कट्टी निवासी देवनारायण महतो, गंगियादेवी यादव र जंगियादेवी मण्डलको संयुक्त नाममा रहेको उक्त जग्गा निःशुल्क दान गर...
Baishak 24, 2075 काठमाडौँ । नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ ।
दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।...
Baishak 24, 2075 काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तहले विशेष संयन्त्र बनाएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय...
Baishak 24, 2075 मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो । मुस्ताङ...
Baishak 24, 2075 पाँचथर । मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन् ।
फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिन...
Baishak 24, 2075 चितवन । शनिबार परेको सामान्य वर्षाले नारायण्गढ–मुग्लिन सडक खण्डको चोरखोलामा पहिरो जाँदा एक घण्टा यातायात अवरुद्ध भयो । निर्माणाधीन सो सडकमा वर्षासँगै पहिरो खस्न थालेपछि वर्षादमा के हुने हो भन्ने चिन्ता बढेको छ ।
आयोजनाका...
Baishak 23, 2075 बझाङ । बझाङमा खहरे खोलाले बगाउँदा एक्कै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ ।
थलारा गाउँपालिका ४ का २८ वर्षीय हर्क विक, उनकी श्रीमती २५ वर्षीया डल्लीदेवी, सात वर्षीया छोरी मनिसा, चार वर्षीय छोरा सक्षम र सोही ठाउँका ...
Baishak 22, 2075 भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा एक व्यक्तीले आफ्नै साथीलाई छुरा प्रहार गरेका छ ।
सोही गाउँपालिकाको वडा –६ छापगाउँका स्थानिय २९ वर्षीय उमेश राईले आफ्नै साथी २२ वर्षीय दिप्सन राईलाई पेटमा छुरा प्रहार गरेका हुन् ...
Baishak 22, 2075 बनेपा । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताएका छन् ।
आज काभ्रेपलाञ्चोकको बनेपामा नेकपा एमाले बनेपा नगर कमिटीले आयोजना गरेको राज्यमन्त...
Baishak 22, 2075 काठमाडौँ । सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान सरकारले गरेको निर्णयकाविरुद्ध आन्दोलनरत यातायात व्यवसायीले बन्द फिर्ता लिइ सवारी चलाएका छन् ।
यातायातमा एकाधिकार सिन्डिकेट लगाउन पाउनुपर्छ, संघसंस्था ऐन २०३४ अनुसा...
Baishak 22, 2075 पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं ६ ले तिलकपुरमा बसोबास गर्ने कुमाल समुदायका घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानियवास हर्सित भएका छन् ।
धारा जडान भएपछि सो क्षेत्रका कुमाल समुदायमा खुसियाली छाएको छ । रामपुर दोस...
Baishak 22, 2075 नुवाकोट । बेलकोटगढी नगरपालिका ११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् ।
स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी का...