गाउँपालिकालाई ५ करोडको जग्गादान

Dan

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकालाई ५ करोड मूल्यबराबरको जग्गादान गरिएको छ ।

सोही गाउँपालिका–५ बोरिया कट्टी निवासी देवनारायण महतो, गंगियादेवी यादव र जंगियादेवी मण्डलको संयुक्त नाममा रहेको उक्त जग्गा निःशुल्क दान गरिएको गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले जानकारी दिए ।

स्थानीय तीनै जना व्यक्तिले कट्टी फिल्डमा रहेको उक्त जग्गामध्ये १८ कट्ठा गाउँपालिका भवनका लागि र दुई कट्ठा जग्गा वडा कार्यालय सञ्चालनका लागि जग्गादान गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...