काठमाडौँ । कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ ।
हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको छ । आयोगले विज्ञका रुपमा डा. हरि रोकालाई छनोट गरिसकेको छ ।
उ...
Baishak 31, 2075 काठमाडौं । भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रदेश ‘ख’ बाट निर्वाचित प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ । उपचारका क्रममा सिनमामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सोमबार दिउँसो १ बजे उनको निधन भए...
Baishak 31, 2075 काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको अभिनन्दन कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान भएकोबारे प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंहसहित चार कर्म...
Baishak 31, 2075 चितवन । चितवन राष्टिय निकुञ्ज र आसपासका क्षेत्र भित्र गैँडा तस्करीमा दोषी ठहर भएका ९० जना अझै फरार रहेका निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताए ।
उनका अनुसार पक्राउ गरीएका १ सय ५० जना विभिन्न कारागारमा जेल जिवन बित...
Baishak 31, 2075 प्युठान । रातको त्यस्तै साढे दुई बजेको समय । बस यात्रु र लगेज बोकेर ओरालो बाटो लाग्दै थियो । बस राम्रै तरिकाले आईरहेको थियो। चालक सहचालक सहित त्यस्तै २५ जना भन्दा वढी यात्रु चढेका थिए। प्राय सबैजसो यात्रु भुसुक्क निन्द्राम...
Baishak 30, 2075 धनगढी । कैलालीको लम्किस्थित रेडियो रेडियो पश्चिम आवाजमा अन्तरवार्ता दिदादिँदै नेकपाका नेता दिलबहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको छ ।
दिउँसो करिब ३ बजेतिर इलाका प्रहरी कार्यालय लम्किले साउँदलाई रेडियो स्टेशनबाटै पक्राउ...
Baishak 30, 2075 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पत्रकारलाई समाचार संकलनमा रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मुस्ताङ...
Baishak 30, 2075 हेटौँडा । अज्ञात समूहले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडास्थित कर्रा खोला नजिक राखेको प्रेसरकुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय गरेको छ ।
बम निष्कृय गराउँदा कुनै मावनीय क्षति नभएको जिल्ला प्रहरी कार्या...
Baishak 30, 2075 काठमाडौँ । पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने भएका छन् ।
आगामी जेठ १ देखि ३ गतेसम्म हुने उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्...
Baishak 30, 2075 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा भारतीय प्रधानमन्त्...
Baishak 30, 2075 धनगढी । धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ्यालमा क्षति...
Baishak 30, 2075 काठमाडौँ । नेपालमा रहेका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश नं ७ मा छ ।
वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश नं ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रत...
Baishak 30, 2075 नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा माटो परीक्षण गरिएको छ ।
कृषकबाट प्राप्त १ सय ५४ स्थानका माटोको सुझावसहित नमूना परीक्षण गरिएको त्यसको परिणमा केही दिनमै प्रत्येक वडा कार्यालयमा पठाउने तयारी भइरहेको उक्त नगरपा...
Baishak 30, 2075 बुटवल । सडकमा जीवन जिउन बाध्य सबै बेसहारा तथा मनोरोगीलाई पुनःस्थापना गरिने भएको छ ।
आउँदो साउन महिनासम्ममा यहाँका सडकलाई मानवरहित घोषणा गर्नेगरी पुनःस्थापना अभियान शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा मानव सेवा ...
Baishak 30, 2075 झापा । झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी का...