रहेनन् प्रदेश सांसद हरिशरण लामिछाने

Harisharan lamichhane parliamnet member

काठमाडौं । भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ प्रदेश ‘ख’ बाट निर्वाचित प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ । उपचारका क्रममा सिनमामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सोमबार दिउँसो १ बजे उनको निधन भएको नेकपा एमाले भक्तपुरले जनाएको छ ।

मुगुको रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर आइपुगेका ५१ वर्षीय लामिछाने मतिष्तघातका कारण अस्वस्थ भएपछि उपचारका लागि आइतवार केएमसीको भेन्टिलेटरमा भर्ना गरिएको थियो ।

चाँगुनारायण नगरपालिका–६ (तेलकोट) निवासी लामिछाने एमाले जिल्ला कमिटी भक्तपुरका सचिव समेत थिए । लामिछानेका तप्नी, एक छोरा र ३ छोरी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...