ठूलो परिमाणमा लागू औषधसहित १० जना पक्राउ

f.title
निशान न्युज Jesha 7, 2075

पोखरा । पर्यटकीय क्षेत्र खहरेबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।  पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमबहादुर घर्ती मगरले तीन दिनको अवधिमा छ किलो २५० ग्राम खैरो चरेश, डाइजेपाम पाँच सय चार थान, फेनेरगन पाँच सय चार थान, नर्फिन पाँच सय चार ...

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै ...

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट

Jesha 7, 2075 काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायधीश नियुक्तिको माग गर्दै रिट दायर भएको छ । अधिवक्ता सन्तोष भण्डारीले आइतबार संवैधानिक परिषद्, संघीय संसद् सचिवालय, संवैधानिक परिषद्का अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध...

घुस लिएको आरोपमा यातायातका कर्मचारीसह...

घुस लिएको आरोपमा यातायातका कर्मचारीसहित प्रहरीका सई पक्राउ

Jesha 6, 2075 काठमाडौं । सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षा सञ्चालन नगरी आर्थिक लेनदेनमा लाईसेन्स बितरण गरेको आरोपमा यातायातका कर्मचारी सहित एक प्रहरी सई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय ट्राफिक प्रहरी...

गृहमन्त्रीको निर्देशनपछि माइक्रोबस र ...

गृहमन्त्रीको निर्देशनपछि माइक्रोबस र टेम्पो धमाधम कारवाहीमा

Jesha 6, 2075 काठमाडौं । गृह मन्त्रालयले क्षमताभन्दा बढी सवारी साधन बोक्ने साना माइक्रोबस र टेम्पोलाई कारबाही गर्न निर्देशन दिएसँगै ट्राफिक प्रहरी महाशाखाले क्षमता भन्दा बढी यात्रु बोक्ने माइक्रोबस र टेम्पोलाई कारबाही गर्न सुरु गरेको छ ...

कालिखोलामा पहिरो खसेपछि नारायणगढ–मुग्...

कालिखोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Jesha 6, 2075 चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि आवागमन रोकिएको छ । आइतबार बिहान ५ः३० बजे सो स्थानमा ठुलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले अबरुद्ध सडक ...

डिआइजीहरुको सरुवा, को कहाँ पुगे ?

डिआइजीहरुको सरुवा, को कहाँ पुगे ?

Jesha 6, 2075 काठमाडौं । सरकारले हालै बढुवा भएका प्रहरी नायव महानीरिक्षक(डिआइजी)हरुको पदस्थापन गरेको छ । प्रहरी अतिरिक्त महानीरिक्षक(एआइजी) का दाबेदार पाँच डिआइजीलाई समेत बढुवा नगरी सरुवा गरेका छ । सरुवा भएका डिआइजीलाई एआइजीको दरवन्दी भ...

दुर्घटनामा प्रहरी जवानको मृत्यु

दुर्घटनामा प्रहरी जवानको मृत्यु

Jesha 5, 2075 कञ्चनपुर । कञ्चनपुरमा भएको सवारी दुर्घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–२ वनहरामा मोटरसाइकल र ट्रयाक्टर एक आपसमा ठोक्किदा गम्भीर घाइते भएका प्रहरी जवान प्रेमबहादर पालको उपचारका क्रममा मृत्यु भ...

ढिलासुीस्ती गर्ने ठेकेदार समातिए, छिट...

ढिलासुीस्ती गर्ने ठेकेदार समातिए, छिटो काम गर्ने कागज गरेर छोडिए

Jesha 4, 2075 पोखरा । काममा ढिलासुीस्ती गर्ने ठेकेदारहरुलाई गिरफ्तार गरेर जेल हाल्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएसँगै पृथ्वी राजमार्ग मर्मत सम्भारको काममा ढिलाई गर्ने ठेकेदार पक्राउ पक्राउ परेका छन् । पृथ्वी राजमार्गको गगनगौ...

डोटीमा जिप दुर्घटना ६ जना घाइते, दुर्...

डोटीमा जिप दुर्घटना ६ जना घाइते, दुर्इको अवस्था गम्भीर

Jesha 4, 2075 डोटी । डोटीको जोरायल गाउँपालिका ४ लक्ष्मीनगरमा जिप दुर्घटना हुदाँ ६ जना घाइते भएका छन्, भने दुइको अवस्था गम्भिर घाइते भएका छन् । बुडर जोरायल सडक खण्डअन्तर्गत पर्ने बाँजीलेक गुँयली भन्ने ठाउँमा ना१ज ३११९ नम्बर जिप दुर्घटना...

चीनको सान्सी प्रान्तले ग¥यो डा. झालाई...

चीनको सान्सी प्रान्तले ग¥यो डा. झालाई नागरिक दूतमा नियुक्ति

Jesha 4, 2075 काठमाडौँ । चीनको सान्सी प्रान्तले नेपाली प्राध्यापक डा राजिवकुमार झालाई नागरिक दूत नियुक्त गरेको छ । नेपालको आर्थिक, सामाजिक, साँस्कृतिकलगायत क्षेत्रमा सहकार्य र सम्बन्ध विकास गरी चीन नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन झालाई...

सुर्खेतमा ट्र्याक्टरको ठक्करबाट एकको ...

सुर्खेतमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

Jesha 4, 2075 सुर्खेत । ट्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेकी एकजना वृद्धाको मृत्यु भएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका ४ जुम्ला बस्ने...

अध्यक्ष दाहालद्धारा मन्त्री यादवको स्...

अध्यक्ष दाहालद्धारा मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी

Jesha 4, 2075 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । विगत तीन दिनदेखि छालाको इन्फेक्सन, टाउको दुख्नेलगायतका...

रासायनिक मलको कारोवारमा वृद्धि

रासायनिक मलको कारोवारमा वृद्धि

Jesha 4, 2075 विराटनगर । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र मलको समस्या पूरा गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरद्वारा पूर्वाञ्चलमा शुरु गरिएको रासायनिक मलको कारोवार अत्यधिक रुपमा वृद्धि भएको छ । विगतमा आय...

स्वास्थ्य परीक्षणको सिन्डिकेट हट्यो, ...

स्वास्थ्य परीक्षणको सिन्डिकेट हट्यो, रोकिएला ठगी ?

Jesha 4, 2075 काठमाडौँ । मलेसियामा जाने कामदारहरुबाट स्वास्थ्य परीक्षणका लागि भन्दै पाँच कम्पनीहरुले वर्षौंदेखि अबैध असुली गर्दै आएका छन् । भिसा प्रक्रियाका नाममा ति कम्पनीमार्फत उठाउँदै आएको शुल्क सरकारले खारेज गरेको छ । नेपालको स्वीकृ...

नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट प...

नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’

Jesha 3, 2075 काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने भएको छ । निर्वाचन आयोगसँगको छलफलपछि यो नाम टुंगो लगाइएको नेकपा एमालेका महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी ...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...