नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’

Rr

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने भएको छ ।

निर्वाचन आयोगसँगको छलफलपछि यो नाम टुंगो लगाइएको नेकपा एमालेका महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए । उनका अनुसार अब नेपाल कम्युनिष्ट पार्टीको सचिवालय ९ सदस्यीय हुने भएको छ ।

एकता संयोजन समितिको बैठकले यो विषय टुंगो लगाएको थियो । अब दुवै पार्टीका बैठक बसेर पार्टी विघटनको घोषणा हुनेछ । त्यसपछि निर्वाचन आयोगमा पार्टी दर्ता हुनेछ भने अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर एकताको घोषणा गरिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...