काठमाडौं । नेपाल वातावरण पत्रकार समूहले हरेक वर्ष वातावरण दिवसका अवशरमा प्रदान गर्ने ‘वातावरण पत्रकारिता पुरस्कार’ पत्रकारद्धय चन्दनकुमार मण्डाल र छेटु शेर्पालाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ ।
पत्रकार मण्डल दि काठमाडौं पोष्ट दैनिकमा कार्यरत छन् भने शेर्पा अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता ...
Jesha 21, 2075 काठमाडौं । बुद्ध एयरले नेपालगञ्ज–दिल्ली दैनिक तीनवटा उडान गर्ने तयारी गरेको छ । सोमबार बुद्ध एयरले पत्रकार सम्मेलन गरि सरकारसँग उडान अनुमतिका लागि निवेदन दिएको जानकारी दिएको छ ।
विहान ७, दिउसो १ र साँझ ८ बजेको समयमा नेपाल...
Jesha 21, 2075 काठमाडौं । गैरआवासीय नेपाली संघले प्रवासमा हासिल गरेको ज्ञान, सीप तथा धन स्वदेशको विकास र समृद्धिमा लगाउने उद्देश्यका साथ नेपालमा विज्ञ सम्मेलन गर्ने भएको छ । संघले आगामी अक्टोबर १२ देखी १४ सम्म काठमाडौंमा विज्ञ सम्मेलन गर...
Jesha 21, 2075 काठमाडौं । सर्वाेच्च अदालतले बिपी राजमार्गमा ठूला बसलाई रुट परमिट नदिन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बीपी राजमार्गमा ठूला गाडी सञ्चालन गर्ने दिने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन...
Jesha 21, 2075 जाजरकोट । जुनीचाँदे गाउँपालिकामा सडक यातायातको पहुँच छैन । उक्त गाउँपालिकाको सिमानासम्म जोड्न १० किमी मात्रै बाटो खन्न बाँकी छ ।
जुनीचाँदे गाउँपालिकाले चालू आर्थिक वर्ष सडक निर्माणमा २ करोड ५० लाख खर्चंदै छ । गाउँपालिका क...
Jesha 20, 2075 काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले उपभोक्तालाई ठगी गर्ने दुईवटा पेट्रोल पम्पमा शिल गरि विक्रि बितरण बन्द गरेको छ ।
आइतबार विभागले गरेको अनुगमनका क्रममा पेट्रोलको परिमाण घटाइ विक्रि गरेको पाईएपछि शान्तिचोकको हरिस...
Jesha 20, 2075 काठमाडौं । नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ ।
नेपालले बिम्स्टेकको चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौँमा ...
Jesha 20, 2075 काठमाडौं । नेपाल आयल निगमले पछिल्ला केही महिनायता लगातार इन्धनको मूल्य बढाइरहेको छ । शनिवार राती मात्रै इन्धनको मुल्य बढएको थियो ।
निगमले इन्धनको मूल्य बढाएपछिको पहिलो असर हवाई यात्रुलाई परेको छ । निगमले इन्धनको मुल्य बढा...
Jesha 20, 2075 विराटनगर । सुन तस्करी प्रकरणमा अभियुक्तहरुले आफ्नो संलग्नता नभएको दावी गर्न थालेका छन् ।
लामो समयसम्म फरार रहेका छिरिङ वाङ्गेल घलेले आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए । आत्मसमर्पणपछि लिइएको बयानमा सुन तस्करी...
Jesha 19, 2075 काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मुल्य बढाउको छ । जसअनुसार अब अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ ।
निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा ३÷३ रुपैयाँ मूल्य वृद्धि गरेकोे ...
Jesha 19, 2075 दार्चुला । जिल्लाको उत्तरी क्षेत्रका सीमानाकाहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको कमाण्डमा ३२ जना सशस्त्र प्रहरीको टोली शनिबार उत्तरी ...
Jesha 19, 2075 इटहरी । सामुदायिक भवन भत्काउने क्रममा इटहरीमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
भूमि अधिकार मञ्चले सुकुम्बासीहरुलाई लक्षित गरि बनाएको सामुदायिक भवन भत्काउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो। झडपमा ७ जना घाइते भएका ...
Jesha 19, 2075 इटहरी । विराटनगर प्रहरीले गुणस्तरहिन सामाग्री प्रयोग गरि नाला निर्माण गर्ने ठेकेदार कम्पनीका तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्त, सुपरभाइजर विनय साह र अर्का एक ...
Jesha 18, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री नराखेर वाहवाही कमाए पनि अन्ततः दुई जना उपप्रधानमन्त्री नियुक्त गरेका छन् ।
पहिलोपटक सरकार गठन हुँदा रक्षा मन्त्री पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलले उपप्रधा...
Jesha 18, 2075 काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपाल अब आर्थिक विकासको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
गणतन्त्र दिवसको उपलक्ष्यमा बहराईनबासी नेपाली संघसंस्थाका प्रतिनिधि, विभिन्न कम्पनीमा कार्यरत नेपाल...