सिन्धुपालचोक । सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्ड निर्माणको काममा ढिलाई गरेको आरोपमा निर्माण कम्पनीका ठेकेदार भीमसेन भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
लामोसाँघु जिरी सडक खण्डको मुडेसम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी संघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका भण्डा...
Jesha 23, 2075 काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आगामी शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली पेश गर्ने बताएका छन् ।
उनले नियमावलीमाथि संशोधन हालेर बहुमतबाट पारित गराउने सांसदहरुको सा...
Jesha 23, 2075 जनकपुरधाम । प्रदेश २ की नेकपाकी सांसद मन्जु यादवले आफ्नै पार्टीका सांसद किशोरी साहलाई झापड हानेकी छन् । नेकपाको संसदीय दलको कार्यालयमा संसदीय दलका नेता सत्यनारायण मण्डलकै अगाडी यादवले साहमाथि झापड हानेकी थिईन्।
मंगलबारको...
Jesha 23, 2075 पोखरा । गत जेठ १३ गते फेवातालमा वेपत्ता एक युवा १० दिनपछि मृतावस्थामा भेटिएका छन् ।
जेठ १३ आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा वेपत्ता भएका रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा...
Jesha 23, 2075 काठमाडौं । सरकारले ६४ वटा विभागलाई खुम्च्याएर ५४ मा सीमित गर्ने भएको छ ।
यसअघि सरकारका विभिन्न मन्त्रालयका ६४ वटा विभाग थिए । संघीय संरचनामा केन्द्रीय मन्त्रालयका विभागहरु घटाएर २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले र...
Jesha 23, 2075 धनकुटा । धनकुटा जिल्लाको तत्कालीन बेहलरा गाउँ विकास समिति सदुमुकामसँगै जोडिएको भए पनि ओझेलमै थियो । अहिले भने लामो समयसम्म बत्तिमुनीको अध्यारोमा रहेको बेलहराले मुहार फेर्न थालेको छ ।
तत्कालीन बेलहरा अहिले धनकुटा नगरपालिका...
Jesha 23, 2075 काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सुनकाण्डमा जो मुछिए पनि नछाड्ने दावी गरेका छन् ।
आफ्नो कार्यकालको १ सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सुन काण्डमा सहभागी एक जनालाई पनि माफी नदिइने ...
Jesha 23, 2075 काठमाडौं । पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण तराईको जनजीवन कष्टकर बन्न थालेको छ ।
गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापारसमेत बढेको छ । सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ ।
...
Jesha 22, 2075 काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री भारतको ६ दिने भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय सेनाका सेनाध्यक्ष जनरल विपिन राउतको औपचारिक निमन्त्रणामा उनी भारत जान लागेका हुन् ।
भ्रमणको दौरानमा उनले देह...
Jesha 22, 2075 सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर सबैभन्दा गरिवको सुचीमा पर्छन् । शाहीको नगद मात्रै सम्पत्ति ७ लाख छ । अन्य मन्त्रीको कति होला ?
मुख्यमन्त्री शाही कै यति धेरै सम्पत्ति देखाइएको छ भने अन्य मन्त्रीको कत...
Jesha 22, 2075 काठमाडौं । परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली दुई वर्षअघि प्रधानमन्त्री हुँदा चीनसँग भएका रेलदेखि तेलसम्मका सम्झौता कार्यान्वयनमा प्राथमिकतामा पार्नुपर्ने बताउका छन् ।
नेकपाका नेतासमेत रहेका डा...
Jesha 22, 2075 काठमाडौं । जुन १२ मा तय भएको डोनाल्ड ट्रम्प–किम जोन उन ऐतिहासिक बैठकमा गोर्खाली सेनाले सुरक्षा दिने भएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किम दुवै आ–आफ्ना देशका सुरक्षाकर्मीका साथ आउने भए पनि सिंगापुर...
Jesha 22, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अव्यवस्थित विकासले रोगब्याधी मात्र नभएर बाढी, पहिरोलगायतका समस्या आउने बताएका छन् ।
विश्व वातावरण दिवसका अवशरमा मंगलबार शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले वातावरणीय प्रभाव ...
Jesha 21, 2075 काठमाडौँ । संसदको कार्यसूचीमा रहेको प्रतिनिधि सभा नियमावली कांग्रेसर राजपाका सांसदहरुको विरोधका कारण पारित हुन सकेन ।
फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता र प्रतिपक्षीबीच लामो समयदेखि ...