विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीच सन् १९५० मा भएको सन्धिको पुनराबोलक हुने बताएका छन् ।
शनिबार प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञ समुहले काम गरिरहेको दाबी गरे । वर्तमान सरकार राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमानका विषयमा अडिग रहेको पनि दावी ...
Jesha 26, 2075 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सभामुख र उपसभामुखमध्ये एक जनाले राजिनामा दिन माग गरेका छन् ।
नेता बडुले सभामुख र उपसभामुख दुबै एउटै दलको भएकाले दुईमध्ये एउटाले पदबाट राजिनामा द...
Jesha 26, 2075 काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई आफ्नो पुख्र्यौली घर पु¥याएर काठमाडों ल्याइएको छ ।
५ दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर) मा राखिएका डा. देवकोटालाई उनकै इच्छाअनुसार गोरखाको पालुङटारस्थित पुख्र्यौ...
Jesha 25, 2075 काठमाडौं । पछिल्ला समयमा सुन प्रकरण प्रहरीको टाउको दुखाईको विषय बनिरहेको छ । एकपछि अर्काे गर्दै सुन प्रकरणमा संलग्न पक्राउ पनि परिरहेका छन् ।
तर, केहीलाई भने आफु पक्राउ पर्दैछु भन्ने पहिल्यै थाहा हुन थालेको छ । त्यसको पछि...
Jesha 25, 2075 काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाइ सके पछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गरेका छन् ।
थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुरा...
Jesha 25, 2075 कलैया । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताएका छन् ।
बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै ...
Jesha 25, 2075 काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भात्रृ संस्था नेपाल विद्यार्थी संघमा निर्वाचन हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला साउन २३ देखि १२ औँ महाधिवेशन हुने भएको छ ।
अध्यक्ष नैनसिंह महरले संघीयतामा देश गएको अवस्थामा नेविस...
Jesha 25, 2075 काठमाडौं । दलहरुबीच सहमतिपछि लामो समयदेखि संसद्मा अड्किएको संसद् नियमावली शुक्रबार पेश हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नियमावली निर्णयार्थ पेश हुने भएको छ ।
सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठन भएको प्...
Jesha 24, 2075 काठमाडौं । कालिमाटी तरकारी बजारमा तरकारीको अनियमितता गर्ने बिचौलियालाई कारवाही गर्न अनुगमन समितिले सिफारिस गरेको छ ।
कालिमाटि फलफूल तथा तरकारी बजार व्यवस्थापन वोर्डले गठन गरेको उप समितिको सिफारिसका आधारमा बदमासी गर्ने व्...
Jesha 24, 2075 सिन्धुली । सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला गाडी गुडाउन रोक्ने अन्तरिम आदेश दिएपछि आजदेखि ठुला गाडी गुडाउन पूर्णरुपमा रोक लगाइएको छ ।
बनेपादेखि बर्दिबाससम्मको राजमार्गमा ठूला सवारी साधन सञ्चालन नगर्न सर्वोच्च अदालतले...
Jesha 24, 2075 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपाल सरकारले मोदीको विरोधको नाममा ‘वि’ सम्म उच्चाहरण गर्न दिएन ।
मोदीको विरोध गरेको आरोपमा विवेकशील साझा पार्टी र नेपाल समाजवादी कांग्रेसको कार्यालयमा तोडफोड गर्द...
Jesha 24, 2075 जनकपुरधाम । प्रदेश नं. २ को सरकारले सरकारले प्रदेशको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ ।
विहीबार बसेको संसद बैठकमा प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले नीति तथा कार्यक्रममा प्रदेशको विकासलाई पहिलो प्राथमिकतामा ...
Jesha 24, 2075 विराटनगर । विराटनगर महानगरपालिका बनेको पनि एक वर्ष पूरा भइसकेको छ । तर वर्तमान सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको नजरमा अझैं विराटनगर महानगर बनेको छैन ।
विराटनगर २०७४ जेठ १७ मा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयपछि ...
Jesha 24, 2075 एजेन्सी,२४ जेठ । भारतको उत्तर प्रदेशमा एक महिलाले आफुलाई डस्ने सर्पलाई सँगै लिएर अस्पताल पुगेकी छन् ।
सञ्चार माध्यमका अनुसार मंगलबार राती शौचालय जाने क्रममा उनलाई सर्पले डसेको हो । उनले साडी र लठ्ठीको साहाराले सर्पलाई समा...
Jesha 23, 2075 काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सांसदहरुले आ–आफ्नो क्षेत्रको योजना लिएर सिंहदरबार धाउनुपर्ने स्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष तिमिल्सिनाले सांसदहरुले योजनाको फाईल बो...