छुरा प्रहारबाट राई गम्भिर घाइते

Chura

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा एक व्यक्तीले आफ्नै साथीलाई छुरा प्रहार गरेका छ ।

सोही गाउँपालिकाको वडा –६ छापगाउँका स्थानिय २९ वर्षीय उमेश राईले आफ्नै साथी २२ वर्षीय दिप्सन राईलाई पेटमा छुरा प्रहार गरेका हुन् ।

शुक्रबार चण्डी पुजाबाट घर फर्किने क्रममा सामान्य वादविवाद हुँदा उमेशले दिपसन राईलाई एक्कासी पेटमा धारिलो छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाईतेको सिद्धकाली भोजपुर अस्पतालमा उपचार प्रश्चात थप उपचारको लागि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ । छुरा प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...