‘गोरे ग्याङ’को खुल्यो यस्तो रहस्य

Gore don

काठमाडौं । सुन डन चुडामणि उप्रेती ‘गोरे’ समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी गरेको रहस्य खुलेको छ ।

सांढे ३३ केजी सुन प्रकरणमा छानविन गर्न बनेको समितिले यस्तो निष्कर्ष निकालेको हो । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिले करिब ३८ क्वीन्टल सुन तस्करी भएको दाबी सहित आरोपीहरु विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको अभियोगमा उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइ ६३ जना विरुद्ध मुद्धा दायर गरेको हो ।

गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल अर्थात ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको दाबी छ । मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...