झापा । सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार पक्राउ पर्नेमा गौरीगञ्ज-६ का बद्री यादव, गौरीगञ्ज-४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको जनाएको छ ।
भारत बिहारको सुपौल जिल्...
Mangsir 26, 2075 काठमाडौं । बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोडमा संल्गन रहेको अभियोगमा एक जना पक्राउ परेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहाको सुखीपुर न.पा.वडा नं ६ घका १८ वर्षीय किशोर यादव रहेको जनाएको छ ।
मंसिर ११...
Mangsir 26, 2075 काठमाडौं । रामजानकी विवाहपञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा अवतरण भइसकेको छ । विमानबाट सिधा जनकपुर विमानस्थलमा अवतरण गरेकोे हो ।
मुख्यमन्त्री योगी सिधा जानकी मन्दिर पुगेर विशेष पूज...
Mangsir 26, 2075 काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।
अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका-४ का ३४ वर्...
Mangsir 26, 2075 जाजरकोट । जिल्ला कारगार जाजरकोटमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । २० जना क्षमता भएको कारागारमा हाल ६२ जना कैदी रहेका छन् । कारागारमा २० जनाको क्षमता भए पनि आवश्यक भवन निर्माण नहुँदा कोचिएरै भएपनि ६२ जना...
Mangsir 26, 2075 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक र साँस्कृतिक विविधता मुलुकको अमूल्य निधिको रूपमा रहेको बताएकी छिन् । विवाह पञ्चमीका अवसरमा राष्ट्रपति भण्डारीले दिएको सन्देशमा ‘आदिकालमा ज्ञान, शिक्षा र सांस्कृति वैभवले स...
Mangsir 26, 2075 काठमाडौं । आज देशभरीकै मौसम खुल्ने संभावना कम रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि देशभरी कै मौसम बदली भएको छ । बुधबार मध्य र पश्चिमको केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने तथा हिमाली भेगमा हि...
Mangsir 26, 2075 काठमाडौं । दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेको बेला लोकसेवा आयोगले झण्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ । आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनम...
Mangsir 26, 2075 जुम्ला । जुम्लामा पालिदै आएको लोपन्मुख एपि सेराना सेराना जातको मौरीका नै मासिने अवस्थामा पुगेको छ । महुरीपालक किसानहरु यो वर्ष महुरीमा लागेको अज्ञात रोगका कारण चिन्तित छन् । एपि सेराना सेराना जातको मौरीहरुमा देखिएको अज्ञात...
Mangsir 26, 2075 गुल्मी । गुल्मीमा यस बर्ष सुन्तला उत्पादनमा बृद्धि भएको छ । जिल्लामा यस बर्ष २५ करोडको सुन्तला उत्पादन भएको अनुमान गरिएको छ । जसले गर्दा किसान हर्षित भएका छन् । धुर्कोट गाउँपालिका १ नयाँगाउँका ५२ बर्षिया टिका बहादुर हमालला...
Mangsir 26, 2075 काठमाडौं । युएईको रोजगारीपछि नेपाल फर्किएका नेपालीहरुले नेपाल यूएई फ्रेन्डसीप सोसाइटीको गठन गरेका छन् ।
फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यषतमा गठित सो सोसाइटीको उपाध्यक्षमा जेपी सापकोटा, महासचिवमा...
Mangsir 26, 2075
काठमाडौं । जनकपुरमा यतिबेला बेहुलीझै सिंगारिएको छ । राम र सिताको विवाह महोत्सवले जनकपुर भरिभराउँ छ । विवाहपञ्चमी एउटा चाड मात्र होइन र यसले जनकपुरको मात्र परिचय बोक्दैन, यो नेपाल–भारतबीचको सांस्कृतिक सेतु हो । जनसम्बन्धक...
Mangsir 26, 2075 काठमाडौं । सरकारद्वारा गठित अनुसन्धान तथा प्रतिष्ठान विकास समिति(थिंक ट्यांक)ले कर्मचारीको तलब र प्रशासनिक खर्चका लागि सरकारसँग तत्काल ५ करोड रुपैंयाँ मागेको छ । थिंक ट्यांकले आफ्नो जिम्मेवारीअनुसारको काम नथाल्दै सरकारसँग ...
Mangsir 25, 2075 काठमाडौं । सफ्टवेयर जोडेर उपभोक्तालाई ठग्दै आएका तीन वटा पेट्रोल पम्प सञ्चालक कारवाहीमा परेका छन् । अनुगमन गर्दा कम मात्रामा तेल वितरण भइरहेको पाइएपछि गुणस्तर तथा नापतौल कार्यालय विरगञ्जले लामो समयको अनुसन्धानपछि तीन वटा प...
Mangsir 25, 2075 विराटनगर । नयाँ शक्ति पार्टी नेपालले मोरङमा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सो प्रशिक्षण कार्यक्रममा मोरङका नेता तथा कार्यकर्ता सहभागी थिए ।
सो प्रशिक्षण कार्यक्रम प्रदेशका संयोजक प्रभुराम श्रेष्ठले देशमा ...