पर्सा । सखुवाप्रसौनि गाउँपालिकामा रहेको सेलरमिलमा आगलागी हुँदा ९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
गाउँपालिकाकोे वडा नं।४ सोलखपुरमा रहेको ग्यासु दिन मियाँको धान कुट्ने सेलरमिलामा शनिबार आगलागी भएको हो । बिजुलीको तार सट भई बिहान २ बजेदेखि आगलागीे भएको प्रहरी चौकी महुवनले जनाएको छ ।
सेलरमिल...
Mangsir 29, 2075 खोटाङ । जन्ती गएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई बेपत्ता भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ देर्पाचिउरीडाँडा दुम्लीमा जन्ती गएका राई मंसिर २६ गते बिहानदेखि सम्पर्कवि...
Mangsir 29, 2075 जनकपुरधाम । जनकपुरका एक युवकको रहस्यमय मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका १४ रजौल निवासी २८ वर्षका मुरारी यादवको साथीहरुसंग पाटी खान गएको बेला रहस्यमय मृत्यु भएको हो ।
गत मंसिर २६ गते सीताराम विवाहपञ्चमीको दिन उनको ...
Mangsir 29, 2075 दोलखा । बैतेश्वर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा परी बैतेश्वर गाउँपालिका–४ ओखरबोटेका १९ वर्षीय जयबहादुर खत्रीको मृत्यु भएको हो ।
च्यानेबाट जिरीतर्फ जाँदै गरेको बा२...
Mangsir 29, 2075 पोखरा । पोखराको फेवातालमा बेपत्ता युवाको शव शनिबार फेला परेको छ ।
मङ्सिर २४ गते सोमबार दिउँसो फोटो खिच्ने क्रममा प्याडल बोर्डबाट फेवातालमा डुबेर बेपत्ता भएका काठमाडौँ ताहाचलका १९ वर्षीय रोजन श्रेष्ठको शव फेला परेको जिल्ला...
Mangsir 29, 2075 काठमाडौं । अबैध बाटो हुँदै नेपालको त्रिभुवन विमानस्थल भित्र्याएर गायब बनाइएको ३३ किलो सुनसहित २ जना नेपाली पक्राउ परेका छन् ।
२०७४ माघ अन्तिम साता दुबई हुँदै भित्रिएको ३३ केजी सुन प्रकरणमा संलग्न भनिएका मोरङको उर्लाबारी न...
Mangsir 29, 2075 काठमाडौं । दुई पार्टी एकता भएर बनेको शक्तिशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । पार्टी एकता भएको ८ महिनापछि का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड संयुक्त रुपमा राजनीतिक दस्तावेज लेख्न व्यस्त छन् ।
...
Mangsir 29, 2075 काठमाडौं । आज देखि नेपालमा पनि अन्तराष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि लागू हुने भएको छ ।
अन्तराष्ट्रिय हवाईयात्रीहरुको सुरक्षाका लागि यो महासन्धि लागू गर्न लागिएको नागरिक उड्डयन ...
Mangsir 29, 2075 नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा हिजो साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । यस्तै घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङ...
Mangsir 29, 2075 काठमाडौं । शनिबार देशभरीकै मौसम सफा छ । काठमाडौंको आकास पनि खुल्ला र सफा छ । तर, तापक्रम भने घटेको घट्यै छ ।
शनिबार विहान काटमाडौंमा यो वर्षकै सबैभन्दा चिसो मापन भएको छ । बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम ३ डिग्री सेल...
Mangsir 29, 2075 काठमाडौं । भीमसेनदास प्रधान काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् ।
२०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमा...
Mangsir 29, 2075 नुवाकोट । दुप्चेश्वरमा मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । १७ घाइते भएका छन् ।
शिखरबेसीबाट घ्याङफेदी सिसिपुतर्फ जाँदै गरेको बा.३ख ३९१३ नम्बरको ट्रक दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा दुर्घटना भएको हो । जिल्...
Mangsir 29, 2075 काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन।
अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो। अब भने नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने भएको छ।
नेपालले मान्ने गरेको ...
Mangsir 29, 2075 काठमाडौं । दिनभरीको थकाइ मार्न रातभरी सुत्न आवश्यक छ । निद्रा स्वास्थका लागि अत्यावश्यक छ । १८ देखि २५ वर्ष यो उमेरका युवा युवतीहरु दिनमा ७ देखि ९ घण्टासम्म सुत्नु आवश्यक हुन्छ । भने २६ देखि ६४ उमेरका मानिसहरुका लागि दिन...