मुक्तिनाथ विकास बैंकका एटीएम तोडफोड गर्ने पक्राउ

Atm arrest bob5dse7nq

काठमाडौं । बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोडमा संल्गन रहेको अभियोगमा एक जना पक्राउ परेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहाको सुखीपुर न.पा.वडा नं ६ घका १८ वर्षीय किशोर यादव रहेको जनाएको छ ।

मंसिर ११ गते राती १ बजे चोरी गर्ने उद्देश्यले यादवले एकटीएम तोडफोड गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त वानेश्वरमा उजुरी परेपछि सीसीटीभी फुटेजको आधारमा प्रहरीले यादवलाई पक्राउ गर्न सफल भएको हो ।

यादवलाई प्रहरी वृत्त वानेश्वरमा ल्याई चोरी कसुर अन्तर्गत मुद्दामा म्यादथप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...