भरुवा बन्दुक पड्किएर एक जना ठहरै

f.title
निशान न्युज Mangsir 25, 2075

धनकुटा । पाख्रिवास नगरपालिका-८ चुहाडे खोलामा आफैंले बोकेको बन्दुक पड्किएर एकको मृत्यु भएको छ । सोमबार राती आफैंले बोकेको भरुवा बन्दुक पड्किएर सोही स्थान बस्ने जितबहादुर राईको छोरा भिमकुमार राईको मृत्यु भएको हो इलाका प्रहरी कार्यालय पाख्रिवासका अनुसार ३५ वर्षीय राई बन्दुक पड्किएर मृत अवस्थामा फे...

चाडपर्वको बिदा कटौती गर्ने निर्णय खार...

चाडपर्वको बिदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै दवावमूलक आन्दोलनको कार्यक्रम घोषणा

Mangsir 25, 2075 काठमाडौं । सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । एक साता लामो आन्दोलन पत्रकार सम्मेलन गरी सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने...

दमकमा भारतीय ट्रकको ठक्करबाट बाबु-छोर...

दमकमा भारतीय ट्रकको ठक्करबाट बाबु-छोराको ज्यान गयो

Mangsir 25, 2075 झापा । भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोराको मृत्यु भएको छ । झापाको दमक चोकमा मंगलबार दिउँसो एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु र छोराको मृत्यु भएको हो । मोटर...

बालकहरुको आपराधिक घटनामा संलग्नता बढ्दै

बालकहरुको आपराधिक घटनामा संलग्नता बढ्दै

Mangsir 25, 2075 उदयपुर । विभिन्न आपराधिक क्रियाकलाप (बलात्कार, यौनहिंसा र चोरी) जस्ता कार्यमा सबैभन्दा बढी १५ वर्ष मुनिका बालक संलग्न हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्क अनुसार ४ महिनामा भएका जिल्लाका विभिन्न आपराधि...

धितोपत्र बजार सुधारको माग राख्दै कार्...

धितोपत्र बजार सुधारको माग राख्दै कार्यालयमा धर्ना

Mangsir 25, 2075 काठमाडौं । धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् । धर्नालाई नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाएका छन् । शेयर बजार सुधारको यात्रामा ...

नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पक्राउ

नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पक्राउ

Mangsir 25, 2075 पोखरा । फेसबुकको माध्यमबाट लाइसेन्स बनाइदिने प्रलोभन देखाइ ठगी गर्ने एकजना पक्राउ परेका छन् । लाइसेन्स बनाइदिने भन्दै प्रत्येक व्यक्तिसँग ३५ देखि ४५ हजार रुपैयाँसम्म असुलेको उजुरीको आधारमा पर्वतका सरोज चपाईंलाई कास्की प्र...

अर्थ र कृषि समितिको संयुक्त बैठक स्थगित

अर्थ र कृषि समितिको संयुक्त बैठक स्थगित

Mangsir 25, 2075 काठमाडौं । सिंहदरबारमा बोलाइएको संघीय संसद अन्तरगतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित भएको छ । अर्थ समितिका अधिकांश सांसदहरुको अनुपस्थित भएपछि मंगलबार बिहान साँढे ११ बजेका ...

आज सुन प्रतितोला ६० हजार पुग्यो

आज सुन प्रतितोला ६० हजार पुग्यो

Mangsir 25, 2075 काठमाडौं । मंगलबार सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा सुन प्रतितोला ६ सय रुपैयाँ बढेको हो । एक सातामानै सुन प्रतितोला १७ सय ...

सुनसरीमा भीषण आगलागी, दुई करोडको नोक्...

सुनसरीमा भीषण आगलागी, दुई करोडको नोक्सानी

Mangsir 25, 2075 सुनसरी । इटहरी उपमहानगरपालिका-१० स्थित खनारमा मंगलबार बिहान अकस्मात् भीषण आगलागी भएको छ । खनारको लक्ष्मी फार्म उद्योगमा आगलागी हुँदा कम्तीमा दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । बिहान ...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Mangsir 25, 2075 बनेपा । काभ्रेपलाञ्चोक पनौती नगरपालिका-३ चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका-३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले...

बलात्कारको आरोपमा एकजना पक्राउ

बलात्कारको आरोपमा एकजना पक्राउ

Mangsir 25, 2075 पाल्पा । बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । गएको मंसिर ९ गते दिउँसो घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरी फरार रहेको भन्दै पीडित बालिकाका परिवारले प्रहरीमा उजुरी गरेपछि ती पुरुषलाई पक्...

काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस,...

काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस, देशैभरि जाडो बढ्दै

Mangsir 25, 2075 काठमाडौं । आज काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ । हिजो सोमबार ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्युनतम तापक्रम मंगलबार ४ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंसहित देशैभर...

रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन...

रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदै

Mangsir 25, 2075 धनुषा । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौ...

प्रदेश २ विवाह पञ्चमी बिशेष: आज र भोल...

प्रदेश २ विवाह पञ्चमी बिशेष: आज र भोली सार्वजनिक बिदा

Mangsir 25, 2075 धनुषा । प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते आज र भोली सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिए...

योगी आदित्यनाथको सुरक्षाका लागि चार ह...

योगी आदित्यनाथको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी

Mangsir 25, 2075 जनकपुर, २५ मंसिर । राम जानकी विवाह महोत्सवमा विशेष पाहुना बनेर आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि झन्डै ४ हजार सुरक्षाकर्मी खटिने भएका छन् । धेरै संख्यामा सुरक्षाकर्मी खटिने भएका कारण अन...

साताको लोकपृय

संगठन विस्तारमा मानवतावादी पार्टी, भारतमा बन्यो प्रवासी समिति

Manabata party news india

काठमाडौं । नेपाल मानवतावादी पार्टीले संगठन विस्ता अभियान तीव्र बनाएको छ । सो पार्टीका केन्द्रिय ...