काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ५ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७५ ह...
Ashwin 25, 2077 काठमाडौँ । जिल्लामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पता...
Ashwin 25, 2077 काठमाडौँ । सरकारसँगको ८ बुँदे सहमतिपछि डा. गोविन्द केसीले भर्खरै कोरोना जितेका शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोडेका छन् । चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बसे...
Ashwin 25, 2077 बैतडी । बैतडीमा प्रहरी निरीक्षकसहित ५ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण भएका प्रहरीहरु सबै जिल्ला प्रहरी कार्यालयमा कार...
Ashwin 25, 2077 गण्डकी । गण्डकी प्रदेशमा ६२ जना कोरोना भाइरस कोभिड १९ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माका अनुसार बाग्लुङका ३६, कास्कीका २१ र लम्जुङका ५ गरी गण्डक...
Ashwin 25, 2077 काठमाडौं । भरतपुर अस्पतालमा उपचारत भरतपुर महानगरपालिका १ बस्ने ४७ वर्षीय पुरुष शनिवार साँझ मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार अस्पतालमा भर्ना भएका थिए ।
शुक्रवार नै उनको स्वाव...
Ashwin 25, 2077 जुम्ला । चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाललाई कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शनिबार उनको रिपोर्ट पोजिटिभ आएको हो ।
मेयर सेजुवाल केही दिनदेखि होम आइसोलेसनम...
Ashwin 25, 2077 कोहलपूर । कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छाका ७१ वर्षीया महिलाको गए राति १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनलाई गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गम्भीर प्रकृतिको निमोनियाका कारण उनको मृत्यु भएको बा...
Ashwin 25, 2077 काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ७ हजार ४१६ संक्रमितको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ९२६ क...
Ashwin 25, 2077 काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै २७ दिनदेखि अनसन बसेका डा. गोविन्द केसीको सरकारले पूरा गर्ने भएको छ ।
२७ औं दिनदेखि अनसनमा रहेका डा. केसीको मागप्रति सरकारले शनिबार मध्यराती सम्झौता गरेको छ । सरकारी वार्ता ट...
Ashwin 24, 2077 चितवन । कोरोना भाइरसको संक्रमण देखिएका ४७ वर्षका एक पुरूषको शनिबार साँझ भरतपुर अस्पतालमा निधन भएको छ । सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका १ का ती पुरूष ज्वरो, खोकी र श्वासप्रश्वास सम्बन्ध...
Ashwin 24, 2077 काठमाडौं । स्वास्थ्य मन्त्रालयले चाडपर्वको समयमा सावधानी अपनाउन मापदण्ड जारी गरेको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चाडपर्वमा सावधानी अपनाउन मापदण्डबारे जानकारी गराएका...
Ashwin 24, 2077 काठमाडौँ । देशभर कोरोना संक्रमण बढिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार बे...
Ashwin 24, 2077 कर्णाली । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ११६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला...
Ashwin 24, 2077 काठमाडौं । देशभर कोरोना संक्रमण उच्च दरमा बढिरहेका बेला सरकारले अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको छ । डा. केसी चिकित्सा क्षेत्रको सुधारको लागि ६ बुँदे माग राख्दै १९ औँ अनसन बसिरहेका छन् ।
शिक्षा मन्त्...