धनकुटाका पत्रकार थापा काठमाडौंमा सम्मानित

Ishwar thapa samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मानितभएका छन् । प्रेस सेन्टर नेपालको ५औं राष्ट्रिय महाधिवेशनको अवसरमा पत्रकार थापालाई क्रियाशील पत्रकारिता पुरस्कार’ द्वारा पुरस्कृत गरिएको हो ।

नपक्षीय पत्रकारितामा क्रियाशील रही नेपाली जनताको सबै प्रकारका अधिकार स्थापित गर्न तथा देशको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च कदर गर्दै थापालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकेटा जुगलले सम्मान गरे ।

२०६६ सालदेखि पत्रकारीता गर्दै आएका थापा नेपाल पत्रकार महासंघ धनकुटा शाखाको सहसचिव हुन् भने प्रेस सेन्टर नेपालको कोशी प्रदेश सचिव हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार थापा काठमाडौंमा सम्मानित

Ishwar thapa samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मा...