चितवनका ४ सय ४६ जनाले आँखा दान गर्ने

f.title
निशान न्युज Ashwin 22, 2077

चितवन । विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र आज एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर ...

डा. केसी र सरकारबीचको वार्ता सकारात्...

 डा. केसी र सरकारबीचको वार्ता सकारात्मक आजै टुङ्ग्याउने प्रयास

Ashwin 22, 2077 काठमाडौँ । डा. गोविन्द केसी र सरकारबीचको वार्ता सकारात्मक रुपमा अगाडी बढेको नेपाल चिकित्सक संघका अध्यक्ष एवं केसीको पक्षबाट वार्तामा सहभागी चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले जानकारी दिए। शिक्षा,विज्ञान तथा प्रवि...

पछिल्लो २४ घण्टामा थप २६७५ कोरोना सं...

पछिल्लो २४ घण्टामा थप २६७५  कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

Ashwin 22, 2077 काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ७५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ६ सय ७५ जना निको हुँदा डिस...

कोरोना संक्रमणको केन्द्र बन्यो काठमाड...

कोरोना संक्रमणको केन्द्र बन्यो काठमाडौँ उपत्यका, पछिल्लो २४ घण्टामा थपिए २५४० संक्रमित

Ashwin 22, 2077 काठमाडौँ । बिहीबार काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च दरमा बढेको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २ ह...

नेपालमा कोरोना संक्रमणको संख्या सर्वा...

नेपालमा कोरोना संक्रमणको संख्या सर्वाधिक उच्च, एकैदिन थपिए ४३६४ संक्रमित

Ashwin 22, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ ...

प्रा.डा.केसीका मागका विषयमा वार्ता जारी

प्रा.डा.केसीका मागका विषयमा वार्ता जारी

Ashwin 22, 2077 काठमाडौँ । अनशनरत प्रा.डा.गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र उनका प्रतिनिधिबीच वार्ता शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच वार्ता शुरु भएको डा केसीका तर्फबाट सहभागी नेपाल चिकि...

विश्वदृष्टि दिवस मनाइँदै

विश्वदृष्टि दिवस मनाइँदै

Ashwin 22, 2077 काठमाडौँ । ‘दृष्टिप्रतिको आशा, विश्व दृष्टि दिवस मनाऔँ’ भन्ने नाराका साथ अक्टोबर ८ तारिख अर्थात् आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइँदैछ । यस दिव...

कुमारी बैंकको निःशुल्क पीसीआर परीक्षण...

कुमारी बैंकको निःशुल्क पीसीआर परीक्षण क्याम्प

Ashwin 22, 2077 काठमाडौँ । कुमारी बैंकले काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा निः शुल्क पीसीआर परीक्षण क्याम्प’ योजना सम्पन्न गरेको छ । बैंकले विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड–१९ संक्रमण परीक्षणका लागि बैंकले क्याम्प आयोजना गरेको थियो ...

रुपन्देहीमा थप एक जना कोरोना संक्रमित...

रुपन्देहीमा थप एक जना कोरोना संक्रमित मृत्यु

Ashwin 22, 2077 रुपन्देही । रुपन्देहीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । रूपन्देही जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत यहाँका थप एक संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना ...

विश्वभर कोरोनाबाट तीन करोड ६३ लाख बढी...

विश्वभर कोरोनाबाट तीन करोड ६३ लाख बढी संक्रमित

Ashwin 22, 2077 एजेन्सी । विश्वभर कोरोनाबाट तीन करोड ६३ लाख भन्दा बढीलाई कोरोना संक्रमण भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ६३ लाख ७६ हजार ३६८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७९ लाख २२ हजार ७२८...

सरकार र डा.केसीको टोलीबीच आज वार्ता ह...

सरकार र डा.केसीको टोलीबीच आज वार्ता हुँदै

Ashwin 22, 2077 काठमाडौं । सरकारी वार्ता टोली र डा. गोविन्द केसीका तर्फबाट बनेको टोलीबीच आज छलफल हुने भएको छ । डा.केसी विभिन्न ६ बुँदे माग राख्दै २५ दिनदेखि आमरण अनसनमा छन् । डा. केसीको अनसनप्रति वेवास्ता गर्दै आएको सरकारले सर्वत्र दवाव भ...

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ प...

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण

Ashwin 21, 2077 झापा । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण भएको छ । उनी कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बसेका छन् । उनलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन । उनले आफुलाई कोरोना संक्रमण भएपछि आफुसँग सम्पर...

भेरी अस्पतालमा कोरोना संंक्रमित महिला...

भेरी अस्पतालमा कोरोना संंक्रमित महिलाको मृत्यु

Ashwin 21, 2077 दाङ । दाङ घोराहीकी एक महिलाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी ३५ वर्षीया महिलाको बाँकेस्थित भेरी अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो । उनलाई असोज १८ गते ...

कोरोना रोकथामका लागि श्रीलंकामा कर्फ्...

कोरोना रोकथामका लागि श्रीलंकामा कर्फ्यु विस्तार

Ashwin 21, 2077 कोलम्बो । श्रीलंकामा लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिदै गएकाले त्यसलाई थप बढ्न नदिनका लागि कर्फ्यु बढाउदै लैजाने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलंकामा पछिल्...

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृ...

Ashwin 21, 2077 बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल–१६ का ४७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो । बुधबार दिउँसो १ बजे अस्पताल भर्ना भएका उनको साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका सूच...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...