काठमाडौं । उपत्यकामा लक्षण सहितका कोरोना संक्रमितको संख्या बढेको छ । यसले काठमाडौं उपत्यकाभित्रि कोरोना संक्रमणले भयाभव रुप लिने देखिएको छ ।
पछिल्लो २४ घन्टामा २ हजार १ सय २९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा थपिएका संक्रमितमा लक्षण देखिन थालेक...
Ashwin 27, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार ५ ...
Ashwin 27, 2077 महोत्तरी । पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना कोभिड–१९ संक्रमणमा पर्ने क्रम बढेको छ । सोमबार अबेर राति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना संक्रमण पुष्टि भएको हो । नगरप...
Ashwin 27, 2077 भरतपुर । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका –१० का ७८ वर्षीय वृद्ध रहेका छन् ।
उनमा असोज २३ गते कोर...
Ashwin 27, 2077 चितवन । चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २५२ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ३२ जना चितवनका हुन् भने बाँकी २ जना सर्...
Ashwin 27, 2077 काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ७४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ७४ हजार ८१७ पुगेको छ ।
पछिल्लो २४ घ...
Ashwin 26, 2077 काठमाडौं । अर्घाखाँचीकी ८० वर्षीय कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका–४ निवासी वृद्धा सोमबार नै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फेभर क्लिनिकमा भर्ना भएकी थिइन् ।
ज्वरो र श्व...
Ashwin 26, 2077 काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय भएको छ । दशभर कोरोना संक्रमितको संख्या बढेपछि सरकारले तत्कालिन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशनसहित यस्...
Ashwin 26, 2077 काठमाडौँ । नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको विज्ञहरुको निष्कर्ष छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित ‘लाइफ एण्ड हेल्थ साइन्स’ विषयक कार्यक्रममा विज्ञहरु...
Ashwin 26, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण काठमाडौं उपत्यकासहित देशभर आइतबारको तुलनामा झण्डै दोब्बर बढेको छ । आइतबार केही घटेको कोरोना संक्रमण सोमबार फेरि उच्च दरमा बढेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७ जनालाई ...
Ashwin 26, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२८३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै न...
Ashwin 26, 2077 काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार केही घटेको कोरोना संक्रमण सोमबार फेरि उच्च दरमा बढेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा २ हजार २ सय ८३ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
Ashwin 26, 2077 विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित सुनसरीका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको बिहान ६ः५० बजेतिर मृत्यु भएको अस्पताल प्रबन्धक नारायण...
Ashwin 26, 2077 चितवन । चितवनमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २३५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६ जना चितवनका हुन् भने बाँकी ९ जना चितव...
Ashwin 26, 2077 चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित बेवारिसे महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।
असोज १५ ...