बाँकेमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

f.title
निशान न्युज Kartik 1, 2077

नेपालगन्ज । बाँकेमा शुक्रबार एकै दिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका दुई जना र एक जना रुकुमका व्यक्तिको कोरोनाबाट मृत्यु भएको हो। दुई जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा र एक जनाको नेपालगन्...

सरकारले दियो कोरोनाको औषधि ‘रेम्डेसिभ...

सरकारले दियो कोरोनाको औषधि ‘रेम्डेसिभिर’ आयात तथा विक्री वितरणको अनुमति

Ashwin 30, 2077 काठमाडौं । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला सरकारले कोरोना भाइरसको उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९२ थ...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुग्यो, पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु

Ashwin 30, 2077 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ । नेपालमा कुल संक्रमितको संख्या एक लाख २६ हजार १ सय ३७ पुगेको...

उपत्यकामा कोरोना संक्रमण बढेको बढ्यै,...

उपत्यकामा कोरोना संक्रमण बढेको बढ्यै, पछिल्लो २४ घण्टामा २४०२ जनामा कोरोना पुष्टि

Ashwin 30, 2077 काठमाडौं । पछिल्लो समयमा काठमाडौं उपत्यकाभित्र तीव्र रुपमा फैलिएको कोरोना संक्रमण घट्ने संकेत छैन । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा २ हजार ४ सय २ ज...

पछिल्लो २४ घण्टामा ४३९२ थपिए नयाँ संक...

पछिल्लो २४ घण्टामा ४३९२ थपिए नयाँ संक्रमित, नेपालमा संक्रमितको संख्या १२६१३७ पुग्यो

Ashwin 30, 2077 काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर उच्च रुपमा बढेको छ । त्यसका अलावा पछिल्लो समयमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा मात्रै नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरो...

कोरोनाबाट सुर्खेतमा २२ वर्षीय युवाको ...

कोरोनाबाट सुर्खेतमा २२ वर्षीय युवाको मृत्यु

Ashwin 30, 2077 सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट वीरेन्द्रनगर नगरपालिका –२, का २२ वर्षीय युवकको मृत्यु भएको छ । ती युवकमा कुनै पनि दीर्घरोग वा अन्य स्वास्थ्य समस्या थिए । २८ गते शौचालय गएका युवक एक्कासी स्वास लिन समस्या भएर बेहोस भएका...

गण्डकीमा एक हजार ८२१ सक्रिय सङ्क्रमित

गण्डकीमा एक हजार ८२१ सक्रिय सङ्क्रमित

Ashwin 30, 2077 गण्डकी । गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम...

सेना र प्रहरीमा कोरोना संक्रमण बढ्दो

सेना र प्रहरीमा कोरोना संक्रमण बढ्दो

Ashwin 30, 2077 बागलुङ । नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घो...

गण्डकीमा शुक्रबार थप ७८ जनामा कोरोना ...

गण्डकीमा शुक्रबार थप ७८ जनामा कोरोना संक्रमण

Ashwin 30, 2077 गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । थपिने संक्रमितमा नवलपुरका सबैभन्दा धेरै छन् । नवलपुरमा मात्रै ३८ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । थपिने देबचुलीका...

चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा...

चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना संक्रमणको पुष्टि

Ashwin 30, 2077 चितवन । चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको ३०५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५१ जना चितवनका हुन् भन...

कञ्चनपुरमा चाडपर्व लक्षित निषेधाज्ञा ...

कञ्चनपुरमा चाडपर्व लक्षित निषेधाज्ञा जारी

Ashwin 30, 2077 कञ्चनपुर । चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकार...

पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु

पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु

Ashwin 30, 2077 पाल्पा। पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउँ गाउँपालिका ३ दोभानकी ५४ वर्षकी महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । निमोनियाको समस्या रहेकी महिलाको लुम्बिनी मेडिकल कलेज...

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या...

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

Ashwin 30, 2077 काठमाडौं । विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको छ । यस्तै विश्वभरका ३ करोड ९...

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना सं...

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

Ashwin 29, 2077 काठमाडौं । देशभर कोरोना संक्रमण बढिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई पनि कोरोना संक्रमण भएको छ । अध्यक्ष थापालाई सामान्य टाउको दुखेका कारण बुधवार कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेट...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर उकालो लाग्दै, कोरोनाले थप १९ जनाको मृत्यु

Ashwin 29, 2077 काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर घट्दै गएको छ भने मृत्यु हुने दर उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...