काठमाडौं । काठमाडौं उपत्यका देशभकै कोरोना संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी जम्मा १ हजार ९ स...
Ashwin 29, 2077 काठमाडौं । नेपाल कोरोना संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ । देशभर पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छछ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।
मन्त्रालयक...
Ashwin 29, 2077 ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंलाई कोरोना संक्रमण भएको छ । प्रजिअ चापागाइँलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय ७ दिनलाई सिल गरिएको छ ।
केही दिनअघि ज्वरो आउने, खुट्टा झमझमाउ...
Ashwin 29, 2077 सुनसरी । होम आइसोलेसनमा रहेका धरान–१५ देवकोटा चोकका एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार ६१ वर्षीय ती व्यक्तिको तीन वर्षअघि मुटुको अपरेसन गरिएको थियो । उनी ...
Ashwin 29, 2077 पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीबार बिहानै पोखरामा ३०, बाग्लुङमा ५१ जनासहित गण्डकी प्रदेशमा एकै पटक ९७ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । गण्डकीमा एकै पटक यति ठूलो संख्या कोर...
Ashwin 29, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ९८८ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ६९४ जनाको ज्यान गएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७३ लाख पाँच हजार ७० पुगेको छ। तीमध्ये हालस...
Ashwin 28, 2077 काठमाडौं । नेकपा सांसदका साथै महिला तथा सामाजिक समितिकी सभापति निरु पाललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। कोभिड १९ को लक्षण देखिएपछि उनले कोरोनाको स्वाब दिएर परीक्षण गराएकी थिइन् ।
आफूलाई हल्का ज्वरो आएको, जिउ धेरै दुखे...
Ashwin 28, 2077 काठमाडौँ । सरकारले कोरोना बीमा गरेका नागरिकहरुको कोरोना परीक्षण शुल्क र उपचार खर्च नब्यहोर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त...
Ashwin 28, 2077 काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ७४ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार १ सय ७४ जना निको हुँदा डिस...
Ashwin 28, 2077 काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ । काठमाडौँ उपत्यकामा बुधबार थप १ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ९९६, ललितपुरका ३०५ तथा भक्तपुर...
Ashwin 28, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार १ सय ...
Ashwin 28, 2077 विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ४९ वर्षीया कोरोना भाइरस संक्रमित महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार संक्रमित महिलाको उपचारका क्रममा मंगलबार साँझ करिब...
Ashwin 28, 2077 काठमाडौँ । छोराहरुले दुईसाता अघि बिरामी भएका सय वर्षीय बाबुलाई अस्पताल भर्ना गरे । बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू तथा परिवारका अन्य सदस्यलाई क्रमश कोभिड १९ देखियो । यत्तिकैमा कोरोना संक्रमणकै कारण एक साताको अन्त...
Ashwin 28, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार ५१७ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ७२३ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ ।
तीमध्ये हालसम्म ए...
Ashwin 27, 2077 काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २९ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार १ स...