भारतमा २४ घण्टामा कोरोनाबाट ६९४ जनाको मृत्यु, ६७ हजार ९८८ संक्रमित थपिए

Corona 1

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ९८८ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ६९४ जनाको ज्यान गएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७३ लाख पाँच हजार ७० पुगेको छ। तीमध्ये हालसम्म एक लाख ११ हजार ३११ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ ।

हालसम्म भारतमा ६३ लाख ८० हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । अहिले त्यहाँ आठ लाख १३ हजार ३०३ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...