काठमाडौं । महिलामा तौल बढनु एक समस्या बनिरहेको हुन्छ । खासगरी, गृहणी महिला आफनो बढेको तौलका कारण हैरान भईरहेका हुन्छन् । किनकी कामकाजी महिला आफनो तौललाई सन्तुलनमा राखिरहेका हुन्छन तर गृहणी महिला घरायासी काममा ब्यस्त रहनु पर्ने भएकाले आफनो बढेको तौललाई सन्तुलनमा राख्न सकिरहेका हुन्नन ।
उनीहरु तौल...
Baishak 5, 2080 काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ भने मृतको संख्या पनि बढ्न थालेको छ । यसैक्रममा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मंगलबार एकैदिन २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण...
Baishak 3, 2080 काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोरोन...
Chaitra 29, 2079 पर्वत । पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका...
Chaitra 28, 2079 काठमाडौं । कोरोना संक्रमणका कारण ३ महिनापछि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको हो । उनी करिब ३ साताअघि अस्पताल भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त...
Chaitra 27, 2079 काठमाडौं। नेपालमा एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको...
Chaitra 24, 2079 काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३५ नमूनामध्ये १७७ जनाको पीसीआर पर...
Chaitra 23, 2079 काठमाडौं । बिहीबार देशभर ८५ जना कोभिड १९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो अवधिमा १ हजार ४०२ जनामा गरिएको परीक्षणमा ८५ जना संक्रमित थपिएका हुन् ।
संक्रमण बढ्दै जाँदा पछिल्ला दिनमा...
Chaitra 21, 2079 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ११ सय १७ जनाको परीक्षण गरिएकोमा ८० जनामा संक्रमण देखिएको हो ।
तीमध्ये ४ सय ६६ जनाको पी...
Chaitra 17, 2079 काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । नेपालमा एकै दिन १४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएक...
Chaitra 15, 2079 काठमाडौं । पछिल्ला महिनाहरुमा शून्यदेखि १० भन्दा कम रहेको कोरोना संक्रमितको संख्या पछिल्लो एक साता उकालो लागेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका सँगै देशभर सक्रिय...
Chaitra 13, 2079 काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार एक हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा कोर...
Falgun 23, 2079 ताप्लेजुङ । ‘आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको आफ्नो गाउँमा ल्याउँछ’, गृहजिल्ला ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको तापेथोकमा आयोजित आँखा शिविरमा सञ्चारकर्मीहर...
Falgun 1, 2079 धनकुटा । धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएको छ । भीरगाउँबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिला...
Magh 29, 2079 काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएको छ । योसँगै चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार आइतबार बिहान प्रधानमन्त्री कार्यालयमा भएको दुई पक्ष बीचको छलफलमा आन्दोलनका कार्...