७० जिल्लामा फैलियो डेंगु, बेड अभाव हुँदा कुर्सीमा राखेर उपचार हुँदै

f.title
निशान न्युज Bhadra 13, 2079

काठमाडौं । काठमाडौं उपत्यकामा डेंगु संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्ष डेंगु संक्रमितले भरिएको छ । आकस्मिक कक्षको सबै बेड भरिएपछि बिरामीलाई कुर्सीमा समेत राखेर उपचार गरिएको छ । एक हप्तायता डेंगुका बिरामीले बेड भरिन थालेको छ । ...

डा. गोविन्द केसीले सरकारलाई दिए १४ दि...

डा. गोविन्द केसीले सरकारलाई दिए १४ दिनको ‘अल्टिमेटम’, यस्ता छन् मागहरु

Bhadra 12, 2079 काठमाडौं । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकारलाई १४ दिनको ‘अल्टिमेटम’ दिएका छन् । आफ्ना माग पूरा नभए १२ भदौबाट सत्याग्रह सुरु गर्ने बताएका केसीले सरकारलाई थप १४ दिनको समयसीमा...

थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि, १...

थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

Bhadra 6, 2079 काठमाडौं । पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र तीन हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण ...

५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर...

५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर खोप, कुन–कुन जिल्लाका बालबालिकाले खोप पाउँछन् ?

Bhadra 5, 2079 काठमाडौं । ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्र...

पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना प...

पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

Bhadra 4, 2079 काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९२ पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.२ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या ...

ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गर...

ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गर्नेलाई कानुनी कारबाही गर्न चिकित्सक संघको माग

Bhadra 4, 2079 काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत डा. करण शाहलाई हातपात गरी गम्भीर घाइते बनाउने दोषीलाई पक्राउ गरी कानुनी कारबाही अगाडी बढाउन नेपाल चिकित्सक संघले माग गरेको छ । गत भदौ २ गते प्रतिष्ठ...

थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २...

थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

Shrawan 27, 2079 काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्र...

कोरानाबाट ५ जनाको मृत्यु, ८१५ जनामा क...

कोरानाबाट ५ जनाको मृत्यु, ८१५ जनामा कोरोना पुष्टि

Shrawan 26, 2079 काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु भएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ । पछिल्...

एकैदिन ९३४ जनामा कोरोना संक्रमण, १ जन...

एकैदिन ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

Shrawan 23, 2079 काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्...

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का...

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

Shrawan 23, 2079 काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए । आइतबार कोरोना परीक्षण गर्दा ...

मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयम...

मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन सार्वजनिक विदा

Shrawan 22, 2079 तेह्रथुम । पछिल्लो समय कोरोना संक्रमण बढ्‍न थालेको भन्‍दै तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन सार्वजनिक विदा दिइएको छ । गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि बिहीबारसम्‍म गाउँपालिकाका स...

२४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिए

२४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिए

Shrawan 22, 2079 काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी...

थप ६६० जनामा कोरोना संक्रमण, १ जनाको ...

थप ६६० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

Shrawan 21, 2079 काठमाडौं । पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ...

भदौं दोस्रो हप्तातिर नेपालमा कोरोना स...

भदौं दोस्रो हप्तातिर नेपालमा कोरोना संक्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण

Shrawan 21, 2079 काठमाडौं । पछिल्लो केही दिनयता लगातार कोरोना संक्रमण बढिरहेको छ । नेपालमा कोरोना संक्रमणको चौथो लहर भदौको दोस्रो हप्तातिर उत्कर्षमा पुग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रक्षेपण गरेको छ । ईडीसीडी तथा विश्व स्...

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोन...

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना पुष्टि, स्वास्थ्य सामान्य

Shrawan 17, 2079 विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मुख्यमन्त्री राईसहित उनका सुरक्षाकर्मी, सचिवालयका सदस्यहरु, कर्मचारीसहित १६ जनालाई गरिएको पिसिआर परिक्षणका क्रममा मुख्यमन...

साताको लोकपृय

धनकुटाको सिधुँवामा नवसाक्षरता कार्यक्रम प्रभावकारी बन्दै, अक्षर चिन्न छेकेन बुढ्यौलीले

Sidhuwa proaudh sikshya

धनकुटा । पढ्नलाई न उमेरले छेक्छ, न परिस्थितीले नै । अहिले धनकुटा छथरजोरपाटी गाउँपालिकाको सिधुवामा...